नेपाल

नेपालमा सडकको लम्बाई ३४ हजार किलोमिटर पुग्यो , हुम्लाको सिमीकोट पनि राष्ट्रिय सडक सञ्जालमा

मुलुकभर हालसम्म ३४ हजार २ सय ६७ किलोमिटर सडक विस्तार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा विभागले यस्तो

नारायणगढ-बुटवल सडक : वर्षाले रोकिएको निर्माण कात्तिक १५ पछि मात्र सुरु हुने

नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु

एक बर्ष मै स्याउ फलेपछि किसान उत्साहित , उत्पादन क्षेत्र बढाउन स्थानीयलाई सघाउदै स्थानीय सरकार

बागलुङ निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीयले व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा ३ वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक

अकबरेखेतीबाट वार्षिक ३ लाख आम्दानी , यो बर्ष १५ लाख पुर्याउने खड्गबहादुरको लक्ष्य

इलाम जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले १५ लाख आर्जन गर्ने लक्ष्य

रास्वपा उपाध्यक्ष वाग्लेलाई पूर्वप्रधानमन्त्री बाबुरामको सुझाव- अभिव्यक्ति बेलैमा सच्याउनुहोस्

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष स्वर्णिम वाग्लेले दिएको अभिव्यक्ति बेलैमा सच्याउन सुझाव दिनुभएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति बेलैमा

मर्निङ वाकमा निस्किएका ६० वर्षीय पशुपतिलाई बाघले झम्टिएपछि…

बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते हुनुभएको छ । प्रातभ्रमणका क्रममा उहाँ बाघको आक्रमणमा पर्नुभएको हो । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उहाँलाई बाघले

देशभर २५ जनामा हैजा पुष्टि , ललितपुरमा सबैभन्दा धेरै

देशभर २५ जना हैजाका बिरामी फेला परेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हालसम्म सो सङ्ख्यामा हैजाका बिरामी फेला परेको जनाएको छ । महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा

महिला भलिबल : भारतमाथि नेपालको ऐतिहासिक जित , भोली नेपालले इरानसंग प्रतिश्पर्धा गर्ने

राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै

मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई

‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको हो । उहाँलाई गत

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com