नेपाल

महिला भलिबल : भारतमाथि नेपालको ऐतिहासिक जित , भोली नेपालले इरानसंग प्रतिश्पर्धा गर्ने

राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै

मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई

‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको हो । उहाँलाई गत

नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द

सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना

बालरोग विशेषज्ञको सुझाव- ‘शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्नुहोस्’

बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गर्नुभएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा चितवनमा आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा

सुपारी बेचेर बार्षिक ३ लाख कमाई , निरन्तर आम्दानीको श्रोत बन्दै

झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई

नेपाल काभा बिच भलिबलको फाइनलमा

नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो । भुटानको राजधानी

श्रीमानले छोडेकी निग्मालाई बाढीले बनायो बिचल्ली

कास्कीको लेखनाथकी २७ वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेतीमा आएको बाढीले बगाइदिएको छ । घर बगेपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै

१८ भैँसी र २५ बङ्गुर पालेका घर्ती भन्नुहुन्छ : मासिक १ लाख आम्दानी भइरहेको छ

दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आउनुभएको छ । उहाँले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लाग्नुभएका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा

‘विदेशको ड्राइभर लाइसेन्स हुनेले अन्तराष्ट्रिय परमिटविना नेपालमा गाडी चलाए लाइसेन्स नभएसरह कारवाही’

नेपालको यातायात व्यवस्था विभागले विदेशको ड्राइभर लाइसेन्सलाई नेपाली ड्राइभर लाइसेन्समा रुपान्तरण गर्न रोकेको केहीबर्ष भइसकेको छ । अर्थात् विदेशको ड्राइभर लाइसेन्स हुनेहरुले पनि नेपालको ड्राइभर लाइसेन्स लिनका लागि नियमित प्रकृयाबाटै

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com