नेपाल

‘सुपुर्दगी सन्धी नहुँदा नेपालमा अपराध गरेर विदेश भागेकालाई ल्याएर कारवाही गर्न अप्ठ्यारो छ’: दान कार्की, नेपाल प्रहरी प्रवक्ता

नेपालमा पछिल्लो समय अपराध गरेर विदेशतिर भाग्ने घटनाले चर्चा पाइरहेका छन् ।  खासगरी, नेपालमा हुने अपराधिक घटनामा विदेशी नागरिकहरुको संलग्नता हुने र नेपालमा अपराध गरेर विदेशी मुलुक भाग्ने गरेको पनि

युद्ध तथा मानवताविरुद्धको अपराधमा माफी दिनै मिल्दैन : डा. मन्दिरा शर्मा (अन्तर्वार्ता)

बृहत् शान्ति सम्झौता भएको १७ वर्ष ८ महिनामा सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटेको छ । टीआरसीसम्बन्धी कार्यदलले विवादित चार बुँदामा सहमति जुटाएपछि शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढ्ने विश्वास

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस दिन काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने

जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर आज जावलाखेल पु¥याइएको छ । वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको

कर्णालीमा ३ सय ११ सहकारी : पुँजी पुग्यो १५ अर्ब , पन्ध्र सयलाई रोजगारी

सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका ३ सय ११ सहकारीको पुँजी १५ अर्ब पुगेको छ । दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन

गठामङ्गल पर्व मनाइँदै , नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन

प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री

तराईका केही स्थानमा वर्षासँगै हुरी चल्ने पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ

सात महिनामा ८ हजार अमेरिकी पर्यटकले नेपाल भ्रमण गरे , भारतीय पर्यटकको संख्या २१ हजार बढी

सन् २०२४ को ७ महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५

बाढीपहिरोमा परी आजसम्म १४८ को मृत्यु , ४७ जना वेपत्ता

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी १ सय ४८ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर

लेखक तथा पत्रकार खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’ बजारमा

अल्केमी पब्लिकेशन्सले लेखक तथा पत्रकार घनश्याम खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’ प्रकाशनमा ल्याएको छ । पाठकहरुद्वारा रुचाइएको उत्प्रेरणादायी उपन्यास ‘निर्वाण’का लेखक समेत रहेका खड्काको पछिल्लो कृती आनन्द संहिता आनन्दपूर्ण जीवनको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com