नेपाल

२४ करोडआम्दानी गर्ने जुम्लाका मौरीपालक किसानलाई चिन्ताले छाडेन

मौरी अज्ञात रोगले मर्न थालेपछि जुम्लाका मौरीपालक किसान चिन्तित भएका छन् । पहिचान नभएको रोगले मौरी मर्न थालेपछि जुम्ली किसानले मौरी विकास केन्द्र गोदावरीबाट विशेषज्ञ बोलाउने भएका छन् । मौरी

महिला भलिबल : नेपाल र भारतको विजयी सुरुवात

आजदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भर्खरै संलग्न खेलमा नेपालले श्रीलङ्कालाई ३–०

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटेको छ । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्रको बैठकबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो । बैठकपछि बोल्दै गृहमन्त्री रमेश लेखकले भन्नुभयो, “आज

हैजाको संक्रमण बढ्यो , पानी उमालेर मात्रै पिउन स्वास्थ्य मन्त्रालयको आग्रह

देशभर हैजाका २२ जना बिरामी भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजाका बिरामीको संख्या बढ्न थालेपछि पानी उमालेर पिउन आह्वान गरेको छ । मन्त्रालयले भनेको जुनसुकै श्रोतको भएपनि पानी

हनुमन्तेमा बाढी : मध्यरातदेखि नै भक्तपुरका विभिन्न स्थान प्रभावित लाखौँको क्षति

भक्तपुरको मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना

काठमाण्डौमा भारी बर्षा : १ जनाको मृत्यु , २४ जनाको उद्धार

भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट काठमाण्डौको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । काठमाडौँको कुलेश्वर र

८ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता , बेपत्ताको सुचीमा पूर्वगृहमन्त्री घिमिरे पनि

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका ८ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता

एक करोडबढी खर्च भएको लेखनाथ रङ्गशाला घाँसे मैदानमा परिणत

सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू

बागलुङका किसान आलुखेतीतर्फ आकर्षित , वर्षमा अर्ब बढीको उत्पादन

पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि

एशियाकै रैथाने नयाँ प्रजातिको माछा लोहन्द्रा खोलामा भेटियो

मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ता जसहाङ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com