नेपाल

जोखिमपूर्ण अवस्थाबाट पाइलटको उद्धार गर्ने ६ जना प्रहरी पुरस्कृत

यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान

पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ,

लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत ,भारतसहित १९ देश खतराको सूचीमा नराख्ने पक्षमा उभिए

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ । भारतको नयाँदिल्लीमा यही जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वर्ल्ड हेरिटेज कमिटी)को ४६औँ सेसन अन्तर्गत आज

पाइलट शाक्यको ढाडको एउटा हड्डी र देव्रेपट्टीका तीन वटा करङ्ग भाच्चिएका छन् : अस्पताल

दुर्घटनामा घाइते हुनुभएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक प्राडा मीना थापाले विज्ञप्ति जारी गर्दै उपचाररत केसीको स्वास्थ्यमा अन्य

भयानक विमान दुर्घटनामा परी बाच्न सफल पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त

बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा अपचाररत पाइलट शाक्यको ढाडको

१५ शय्याको अस्पताल भवन एक वर्षदेखि अलपत्र

गुल्मी दरबार गाउँपालिकास्थित पन्ध्र शय्याको अस्पताल भवन अलपत्र परेको छ । तोकिएको मितिमा निर्माण सम्पन्न गरिए पनि भुक्तानी समस्याले गाउँपालिकाको अस्पताल भवन एक वर्षदेखि अलपत्र परेको हो । निर्माण व्यवसायीलाई

कसरी भयो १८ जनाको ज्यान जाने गरि भयानक विमान दुर्घटना ? के भन्छन् साक्षीहरू ?

बुधबार बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन

विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन, ४५ दिनको समय

सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन

बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् । बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो

मोबाइल हेर्ने बानी हटाउन सङ्गीत कक्षा : बालबालिका व्यस्त, अभिभावक खुशी

आफ्ना बालबच्चालाई मोबाइल हेर्ने बानी कसरी हटाउने भन्ने चिन्ता अभिभावकमा देखिन्छ । धेरैले यो बानी हटाउने उपाय खोजिरहेका छन् । तर, हटाउन भने नसकिरहेको अभिभावकहरु बताउँछन् । शैक्षिक क्षेत्रमा रचनात्मक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com