नेपाल

एक वर्षमा दुई लाख ३१ हजारबढी भक्तजनले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा

एसिसी एसिया कपः नेपाल र युएई भिड्दै

एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई)सँग नेपाल भिड्दै छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुने छ ।

तीस हजार पर्यटकद्वारा म्याग्दी भ्रमण , अमेरिकी पर्यटकको संख्या उल्लेख्य

एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक बर्षमा २४ हजार एक सय ३० जनाले यो जिल्लाका र बाहिरिनेको ५

एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन , वार्षिक करोडौँ आम्दानी

यस वर्ष खोटाङमा १ सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा

युएसएआईडीद्वारा करिब २ खर्ब सहयोग , सरकारको आवश्यकता र प्राथमिकताअनुसारको अनुदान

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग युएसएआईडीले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा एक खर्ब ९६ अर्ब सहयोग गरेको छ । युएसएआईडीले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि,

नेपालमा जेठ २८ यता मनसुनजन्य घटनामा परी १२५ जनाले ज्यान गुमाए, ८ जना अझै बेपत्ता

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा

बानेश्वर चोकमा गुडिरहेको बसबाट धुँवाको मुस्लो निस्किएपछि… (तस्वीरहरु)

भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१ ००५ – ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो । धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले

गोर्खा भूकम्पको केन्द्रबिन्दु बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै बुद्ध पार्क

बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ । बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण

कोशी,मधेस, बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी,

अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित,धेरै खोर खाली

अण्डा उत्पादन गर्ने ७५ प्रतिशत चितवनका किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् । बैङ्कमा ऋण

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com