नेपाल

नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा

नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि

११ महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ । गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन

बाँदर आतङ्कले बसाइँसराइ, बस्ती नै बन्यो खण्डहर

बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ

बाटोमा फूल छरेर भैरहवामा पाँच सय भिक्षुको स्वागत

पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु) हरूको ‘धम्म यात्रा’ सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हँुदै लुम्बिनी गेटमा पुगेको थियो ।

काठमाडौंमा होलीको रौनक (तस्बिरहरू)

रङहरुको पर्व फागु अर्थात् होली आज काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा धूमधामका साथ मनाइएको छ । काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा उत्साहका साथ होली पर्व मनाइएको हो । नेपाली तथा विदेशी नागरिकहरूले

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय

न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

काठमाडौंमा आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य

नेपालका हिमाली र पहाडी जिल्लामा होली पर्व मनाइदै

काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाहरुमा आज बिहिबार रंगहरुको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज होली मनाइने पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।

२३ बर्ष भारतमा बिताएका देवराज अहिले आफनै बारीबाट मासिक १ लाख कमाउदै

मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिनुभयो । त्यहाँ २३ वर्षसम्म सवारीसाधन चलाए पनि उहाँले धन कमाउन सक्नुभएन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com