नेपाल

काठमाडौं महानगरमा अग्रता बढाउँदै बालेन

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १५७५ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ९८५

नेपाल र भारतबीच पाँचवटा सम्झौता हुँदै

नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भोलि

ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा कांग्रेसको अग्रता

ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ । मतपरिणामअनुसार हालसम्म एक हजार चार सय मत गणना भएको छ ।

भरतपुर महानगरपालिकामा रेनु दाहालको आग्रता कायमै

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राख्नुभएको हो । दुई हजार ९६८ मत गणना गर्दा

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका सुवेदी विजयी

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । सुवेदीले३२०० मत पाए भने काँग्रेसका उम्मेदवारले

म्याग्दी : एमाले ६, कांग्रेस ५ र माओवादी केन्द्र २ वटा वडामा विजयी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानसम्म म्याग्दीका विभिन्न १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । छ वटा स्थानीय तहका ४५ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले)ले सात, नेपाली कांग्रेसले

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत

गुल्मी रेसुङगामा काँग्रेस विजयी, मेयरमा खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवर

गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदबारहरु विजयी भएका छन् । मेयरमा खिलध्वज पन्थी ८ हजार ६ सय १४ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उपमेयरमा पनि

प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसका इन्द्रबहादुर कार्की निर्वाचित

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले तीन हजार ३८४ मत पाप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली

लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

शनिबार रातीदेखि लागु हुनेगरी नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगमको संचालक समितिको बैठकले पेट्रोल, डिजेल

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com