नेपाल

स्याङ्जामा मतदाता ओसारिरहेको जीप दुर्घटना

स्याङ्जामा मतदाता ओसारिरहेको जीप दुर्घटना भएको छ । सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले

प्रधानमन्त्री देउवाले मतदानपछि भन्नुभयो, ‘गठबन्धनले काँग्रेस कमजोर भएको छैन’

प्रधानमन्त्री तथा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले स्थानीय तहको लागि मतदान गर्नु भएको छ । उहाँले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख)बाट मतदान गर्नु भएको हो

मतदान गरेर फर्किएका वृद्धको बाटोमै मृत्यु

बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिनुभयो । भाटको आज बिहान

मुख्यमन्त्री राउतले मतदानपछि भने,लोकतन्त्रको मेरुदण्डका रुपमा निर्वाचन रहेकाले निर्धक्क भई मतदानमा भाग लिनुस्

  मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबुराउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले लोकतन्त्रको मेरुदण्डका रुपमा निर्वाचन रहेकाले निर्धक्क भई मतदानमा

बाराको देवतालमा झडप,प्रहरीद्वारा अश्रुग्यास प्रहार, मतदान रोकियो

बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच झडप हुँदा एक जना घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार एक जनाको टाउको फुटेको छ ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो । स्थानीय तहको

कामपा प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान,भनिन् -गठबन्धन देशको आवश्यकता हो

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार उहाँले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

  प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गर्नुभएको छ । उहाँले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गर्नुभएको हो । सो अवसरमा सञ्चारकर्मीसँग

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदानपछि भने ‘जित र हार निर्वाचनको स्वभाविक प्रक्रिया हो ’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्नुभएको छ । मतदान पछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले भयरहित वातावरणमा

स्थानीय तह निर्वाचन : मतदान गर्न जाँदा पालना गर्नुपर्ने आचरण

–नारायण ढुङ्गाना, स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com