नेपाल

स्थानीय तहको निर्वाचन सुरु

–अशोक घिमिरे, आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरुआत भएको छ । ‘स्थानीय सरकार’को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता उत्साहपूर्वक मतदानमा

आज स्थानीय निर्वाचन, एक लाख ४५ हजार ११ जना बीच चुनावी प्रतिस्पर्धा

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज (शुक्रबार)  देशभर निर्वाचन हुँदैछ । निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य

‘मुख्य राजनीतिक दलबाटै आचारसंहिता उल्लङ्घन’

राष्ट्रिय मानव अधिकार आयोगले मौन अवधिको समयमा मुख्य राजनीतिक दलले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको जनाएको छ । आयोगले आज मतदान पूर्वअनुगमनबाट प्राप्त विवरण सार्वजनिक गर्दै उक्त कुरा जनाएको

कामपाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिनुभएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने हुनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण भव्य बनाउने यस्तो छ तयारी

– भरत केसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई भव्य बनाउन लुम्बिनीमा व्यापक तयारी थालिएको छ । २५६६ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ का अवसरमा आगामी जेठ २ गते

भोलि बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध

स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको

विशिष्ट व्यक्तित्व र शीर्ष नेताको मतदान कहाँबाट ? तर उपराष्ट्रपतिले मतदान नगर्ने

– अशोक घिमिरे, स्थानीय तह निर्वाचन सम्मुखमा आइपुगेको छ । भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ–आफ्नो मतदाता नामावली

भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबार नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लाग्नुभएको हो । बुद्ध जयन्तीका दिन उहाँले लुम्बिनीको

सुनसान बन्यो काठमाडौँ उपत्यकाका सडक

–नारायण ढुङ्गाना, शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा

अस्पतालमा सरसफाइ र रैथाने खानाको चर्चा

सफा ठाउँ र रैथाने खानाले कसलाई आकर्षित गर्दैन र ? मानव स्वास्थ्यलाई हित गर्ने पनि उ बस्ने सफा ठाउँ र रैथाने या मीठो खाना नै हुन् । धुलिखेल अस्पतालमा बुधबार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com