नेपाल

सगरमाथा आरोहण सुरु : कामीरिताको २६ औं पटक आरोहणको कीर्तिमान

–सिबी अधिकारी, यस वर्षको वसन्त यामको सगरमाथा ९८,८४८.८६ मि० हिमाल आरोहणण सुरु भएको छ । शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने ९रोप फिक्सिङ० को काम सपफलतापूर्वक सम्पन्न गरेसँगै

स्थानीय निर्वाचनः दलहरू महिलाप्रति अनुदार भए

आसन्न स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा आठ महिलाले मात्र पालिकाको नेतृत्वका लागि उम्मेदवार बन्ने मौका पाएका छन् । सात स्थानका लागि छुट्टछुट्टै दलले थोरै मात्र महिलाको नेतृत्वमा उम्मेदवार उठाएका हुन्

निर्वाचनमा खटिने सुरक्षाकर्मी र म्यादी प्रहरीको निधन भएमा परिवारलाई २० लाख दिने

सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज बिहान

विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा

–भीष्मराज ओझा, परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । नेपालमा यस दिवसका सम्बन्धमा

मृत्यु भएका मतदाताको नाम हटाइएन

दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका

विधेयक पारित गरेर नागरिकता समस्या समाधान गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताउनुभएको छ । पाँचदलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री

‘मोटरसाइकल दाइजो नदिए बेहुली लैजान्न’ भन्ने बेहुला पक्राउ

मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने भनेर बिहेको जग्गेमै दबाब दिएको अभियोगमा बेहुला पक्राउ परेका छन् । पक्राउ पर्ने बेहुला झापा गाउँपालिका–४ का २८ वर्षीय डेबिट चौधरी रहेको इलाका प्रहरी कार्यालय

चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि, कुखुरा मर्न थालेपछि बजारमा बिक्री

पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म

विक्री भएर फर्काइएको भक्तपुरको कमल पोखरीमा ५० वर्षपछि कमलको फूल

–रमेश गिरी ‘वरिपरि लामोलामो झाडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर’, तीन वर्ष अघिसम्म त्यहीँ दृश्य देखिने मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमल पोखरीमा अचेल

दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै, अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com