नेपाल

‘एमसिसी जबर्जस्ती टेबल गरिए सरकारमा बस्दैनौँ ‘

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसिसी सम्झौता संसद्मा टेबल गरिए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको

फेवातालको किनारबाट सराङकोटडाँडासम्म अब केबुलकारमा सरर

पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ । अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन मन्त्री आलेसँग हानको माग

होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ । हानका अध्यक्ष सिर्जना राणा

मिटर ब्याजीको डरलाग्दो जालो, शारीरिक र मानसिक यातनासम्म

चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् । विभिन्न किसिमबाट असुलिने

फागुन ६ देखि गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ हुने

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो

सबै दलको समर्थनमा एमसिसी अनुमोदन हुनेमा प्रधानमन्त्री देउवा ढुक्क

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बारा अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ । कांग्रेस संसदीय

घरजग्गा कारोबार संकटमा,यस्तो छ अबस्था

रमेश लम्साल/ अघिल्लो वर्षका तुलनामा गत माघ मसान्तसम्म देशभर घर जग्गाको कारोबारबाट उठ्ने राजस्व  एक अर्ब २३ करोड नौ लाख ३० हजार ४४३ ले घटेको छ । भूमि व्यवस्था तथा

कांग्रेस संसदीय दलको बैठकमा बहस, ‘एमसिसी राष्ट्रहितमा छ,अनुमोदन गर्नुपर्छ’

सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का पक्षमा आफ्ना धारणा राखिरहनुभएको छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहानदेखि सुरु भएको

नेपालमा दुई तिहाई बालबालिका क्यान्सरको पूर्ण उपचारबाट वञ्चित

शरद शर्मा/ नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका बालबालिका उपचारबाट वञ्चित

मन्त्री प्रेमबहादुर आलेविरुद्ध षड्यन्त्र : सचिवालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा९एकीकृत समाजवादी०का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com