नेपाल

फिफा विश्वकप एसियाली छनोट : नेपाल र यमन बराबरीमा रोकिए

फिफा विश्वकप २०२६ अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमन बराबरीमा रोकिएका छन । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा बुधबार बिहान भएको खेलमा नेपाल

अमेरिका पठाउने सपना देखाएर ४ करोड ठगी , बैंक खातामा रकम जम्मा गर्न लगाएको प्रहरीको भनाई

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै ४ करोड ३३ लाख ६८ हजार रुपैया ठगी गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्त सोलुखुम्बको सोलु

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान , जर्मनीको पनि भ्रमण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेल आज अपराह्न जेनेभा प्रस्थान गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय १२औँ उच्चस्तरीय बैठकको उद्घाटनसत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको मञ्चमा भाग लिन उहाँ जेनेभा

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी , तीन जना पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ का

१५ वर्षदेखि चित्रकलामा रमाइरहेका पवन

 तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त हुनुहुन्छ । फुर्सदको समयलाई सदुपयोग गर्दै उहाँ चित्र बनाइरहनुहुन्छ । गाउँपालिकाले यहाँका विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत चित्र बनाउने सीप सिकाउने

यता हेर्‍यो सिक्लेस, उता हेर्‍यो ताङतिङ

हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती । वरिपरि हरिया वनपाखा र खर्क । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादी खोला । यस्तो लाग्छ सिक्लेस र ताङतिङको

‘फोटोग्राफी’ मा युवाको मोह, दिनकै कमाउँछन् तीन हजारसम्म

कैलालीको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । अध्ययनसँगसँगै बिदाका दिन उहाँलाई भ्याइनभ्याई हुन्छ । घर नजिकै रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा छुट्टीका दिन क्यामेरा

दक्षिण अमेरिकाको अमेजन नदिमा पाइने माछा मोरङमा भेटियो , कसरी आयो नेपालमा ?

मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार

प्रधानमन्त्री प्रचण्ड भन्नुहुन्छ : राजदुत फिर्ता बोलाउने निर्णयमा हतार भएको दिल्ली पुगेर महशुष भयो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय हतारमा भएको महशुष गरेको बताउनु भएकोछ । भारत भ्रमण सकेर सोमबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री दाहालले त्रिभुबन बिमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै

१० महिनामा करिब १२ खर्ब रेमिटान्स भित्रियो , ३ लाख ७४ हजार जनाले लिए अन्तिम श्रम स्वीकृति

चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com