नेपाल

एसइईको नतिजा असार दोस्रो साताभित्र प्रकाशन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको

उपप्रधानमन्त्री लामिछानेविरुद्धको मुद्दामा मिसिल झिकाउने सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाई

भित्रियो यस वर्षको मनसुन प्रणाली

यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग नेपालका प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो ।

विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै

स्याङ्जाको वालिङ–९ मा रहेको भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले

विश्वकप क्रिकेटका बाँकी खेल खेल्न सन्दीप वेष्टइण्डिजमा

आईसीसी पुरुष टी २० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन । उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने अबसर दिइएको छ । नेपाल क्रिकेट संघ

मौसम विज्ञान विभागले भन्यो : तराईमा तातो हावाको लहर बढ्न सक्छ , सतर्कता अपनाउनु होला

जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महशाखाले

टि-२० विश्वकप क्रिकेट : भारत ११९ रनमै अलआउट, पाकिस्तानलाई सजिलो लक्ष्य

आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई जीतको लागि १२० रनको लक्ष्य दिएको छ । अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले १९ ओभरको खेलमा सबै

अनुगमनपछि मात्रै शैक्षिक परामर्शदाता संस्थाको नवीकरण गर्ने शिक्षा मन्त्रालयको तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थालगत अनुगमनपछि मात्र शैक्षिक परामर्शदाता संस्थाको नवीकरण गर्ने निर्णय गरेको छ । लामो समयसम्म नवीकरण नभएका संस्थाको नवीकरण गर्नुपूर्व मन्त्रालयको उच्च शिक्षा महाशाखाको नेतृत्वमा अनिवार्य

१३ खच्चड अडकिएपछि कर्णालीको झोलुङ्गे पुल बन्द गरियो

कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा अडकिएका १३ खच्चड मध्ये ११ को उद्धार भएको छ । २ वटा मरेका छन । पाँच घण्टा लगाएर स्थानीय र सुरक्षाकर्मीको टोलीले ११

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com