आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता
“नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरुको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ”, गत बिहीबार साँझ अबेरसम्म कार्यालयमा काममा
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन कोप–२९ को उच्चस्तरीय बैठकमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ । कोपको अध्यक्षमण्डलले आयोजना गरेको कार्यक्रममा
दार्चुलामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय
नेपाल विद्युत् प्राधिकरणले शुक्रबारदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो । प्राधिकरणका प्रवक्ता
कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ । उत्तरी ध्रुवमा चिसो बढेसँगै त्यस क्षेत्रमा आगन्तुक चराको संख्या बढेको हो । साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको
राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ । अजरबैजानको बाकु सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष
एक बालकले आफ्नी वृद्ध आमालाई ह्विलचियरमा डोर्याउँदै लैजान्छ । त्यो देखेर वृद्धा आश्रम रहेकी आमा भावुक बन्छिन् । उनलाई आफ्नै छोरा समीरले नै वृद्धा आश्रममा लगेर छोडेका थिए । उनलाई
गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ पर्नुभएको छ । ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका मनाङेलाई प्रहरीले मंगलबार बिहान काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो । पक्राउ परेका मनाङेलाई फैसला कार्यान्वयनका
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका
KHASOKHAS