नेपाल

नेपाल–अमेरिका संयुक्त सैन्य तालिम सकियो,तालिममा १७ अमेरिकी सेनासहित ६६जना सहभागी

नेपाली सेना र अमेरिकी सेनाबीच गत कात्तिक १५ गतेदेखि सञ्चालन भएको संयुक्त तालिम आज काठमाडौँ समापन भएको छ । काठमाडौँ, पोखरा र अन्नपूर्ण आधार शिविर बेस क्याम्प इलाकामा सञ्चालन भएको

ओली दोस्रो पटक एमाले अध्यक्षमा विजयी,शपथ ग्रहण सौराहामै हुने

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत

कांग्रेसको ५७ जिल्लामा अधिवेशन सकियो,संस्थापन समूहबाट २९ अन्यबाट २८ जना सभापतिमा निर्वाचित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हालसम्म ५६ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भएका जिल्ला मध्येबाट हालसम्म संस्थापन पक्षमाा २९ जिल्ला, संस्थापन पक्ष इतर पक्षका २६ र

स्वर्गद्वारीको महिमा चुलिँदा जन्मस्थल रुन्टी भने ओझेलमा

स्वर्गद्वारी महाप्रभुको ध्यानस्थल स्वर्गद्वारीको महिमा चुलिँदा उहाँको जन्मस्थल रुन्टी भने बेखबर छ । बाल तपश्वीको नामले प्रख्यात महाप्रभुको कर्मस्थल स्वर्गद्धारी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्थरमा चर्चामा रहदा उहाँको जन्मस्थल रुन्टी भने अहिलेसम्म

हुम्लामा खाद्यान्न अभाव : हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्दै नेपाली सेना

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबारदेखि खाद्यान्न ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका

अष्ट्रेलिया जान लागेका नेपाली पनि रोकिए,डिसेम्बर १५ सम्म प्रवेश नपाउने

अस्ट्रेलियामा अझै केही दिने अन्तर्राष्ट्रिय सीमानाका खुला नहुने भएको छ । त्यहाँको सरकारले यसअघि  (बुधबार)देखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने बताएको थियो । तर नयाँ भेरियन्टको कारोना भाइरस फैलिएको भन्दै केहीदिन

कोरोना संक्रमणपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो । सर्वोच्च अदालतका

एमाले महाधिवेशन: ३०१ पदमा ३३३ को उम्मेदवारी

चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । नयाँ नेतृत्वका लागि

वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सम्झौता अनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राख्ने : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने बताउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग वैदेशिक रोजगारी र पुन:एकीकरणबारे मन्त्रालयमा

नेपालमा ‘ओमिक्रोन’अझै पुष्टि भएको छैन,फैलिन नदिन के छ सरकारको तयारी

कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com