नेपाल

कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने,सावधानी अपनाउन नागरिकलाई स्वास्थ्य मन्त्रालयको आग्रह

पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।

अमेरिकाले दिएको ‘ब्लुस्काइ डिभाइस’ मार्फत वीरगञ्जमा पहिलोपटक वायु प्रदूषण मापन

वीरगञ्जमा वायु प्रदूषण मापन थालिएको छ । अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक प्रदूषण मापन सुरु भएको हो । वीरगञ्ज महानगरपालिका वडा नं ३१ स्थित सोलखपुरमा जडान गरिएको ती

१ लाख ९४ हजारभन्दा बढी अमेरिकी डलरसहित छिरिङ पोखराबाट पक्राउ

कास्की प्रहरी टोलीले एक लाख ९४ हजार २०० अमेरिकी डलरसहित एक व्यक्तिलाई शुक्रबार पोखरामा पक्राउ गरेको छ । काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रोबसबाट उक्त रकमसहित प्रहरीले मुस्ताङ जिल्लाको लो घेकर

अभियानकर्मीको चिन्ता: ‘पशुपति क्षेत्रको फोहर व्यवस्थापन भएन’

पशुपति क्षेत्रस्थित आर्यघाटमा शव जलाउँदा प्रयोग हुने बाँस, लुगाफाटो आदि वाग्मतीमा बगाउँदा त्यसमुनिको क्षेत्रमा फोहर भएको भन्दै अभियानकर्मीले व्यवस्थापन गर्न माग गरेका छन् । वाग्मती सफाइ महाअभियानको ४४६औँ हप्तामा सिनामङ्गलस्थित

वैदेशिक रोजगारीबाट फर्केकाको पुनःएकीकरण योजनामा सरकार,कतार प्रहरीमा नेपालीलाई प्राप्त अवसर गुम्न नदिने

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण योजनामा सरकार रहेको बताउनुभएको छ । यही मङ्सिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम सम्झौतासम्बन्धी संयन्त्र नेपाल–कतार

कर नबुझाउने करदातामाथि कारबाही सुरु, बैंक खातासमेत रोक्का हुने

लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालयका प्रमुख गजेन्द्रप्रसाद

डाँडापारिको विकासको लागि प्रतिबद्ध छु : पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र महाभारत गाउँपालिका

तीन वर्षमा डेढ सयले पाए ‘शैक्षिक प्रमाणपत्र धितो’मा कर्जा

शिक्षित युवालाई उद्यमी बनाई आर्थिक उन्नति गर्ने उद्देश्यले अघि बढाइएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिइने कार्यक्रम निष्प्रभावी जस्तै देखिएको छ। रोजगारीको अभावमा ठूलो संख्याका युवा वैदेशिक रोजगारीमा जान बाध्य

एमाले महाधिवेशनको उद्घाटनसभामा जे देखियो……

कहाँ बस्ने, कहाँ उभिएर हेर्ने भन्दै थिए नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशमा सहभागी हुन आएकाहरू । मान्छेले मान्छेलाई ठेलमठेल भएर ज्यान जोगाउनै गाह्रो भयो । नेपालको मध्यभागमा पर्ने चितवनमा आज

जनगणना सम्पन : जनसङ्ख्या तीन करोड नजिक पुग्ने अनुमान, पुसदेखि तथ्याङ्क प्रशोधन

राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारबाट सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को कार्य सकिएर अब तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्याङ्क विभागले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com