नेपाल

सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच झडप,बार अध्यक्ष श्रेष्ठ लगायत घाइते

प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । धर्नामा बसेका वकिलहरु र प्रहरीबीच धकेलाधकेल भएको छ । प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी

नक्कली नोट र पैसा छाप्न प्रयोग गरिने मेसिनसहित पाँच जना पक्राउ

नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट

लोकमार्ग निर्माण : कालोपट्टी बाँधेर विरोधमा निस्किए युवा

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नति तथा कालोपत्र गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाले विरोध गरेका छन् । काठेखोला गाउँपालिका वडा नं ५ र ६ बिहुँका युवाले

अदालतको आदेशपछि निर्वाचनको तयारीमा खानेपानी संस्था

लामो समयदेखि हुन नसकेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन हुने पक्का भएको छ । उच्च अदालत तुलसीपुरले पत्र प्राप्त भएको एक महिनाभित्रमा आर्थिक प्रतिवेदन पारित गरी खानेपानीको निर्वाचन

आजदेखि नेपालमा जारी विद्युतीय राहदानीका विशेषता यस्ता: सात प्रकारका राहदानी, रंगपनि फरक

सरकारले आजदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) जारी जारी गर्न सुरु गरेको छ । राहदानी विभागले आगामी माघ महिनादेखि पूर्णरूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम तय गरेपनि सबै तयारी पूरा भएकाले आजदेखि

अमेरिकी सहायक विदेशमन्त्री नेपालमा, तीनदिने भ्रमणको यस्तो छ तालिका

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा आज साँझ काठमाडौँ आइपुग्नुभएको

नेपालमा विद्युतीय राहदानी जारी: पहिलो संस्कृतिविद् जोशीलाई

सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्य र समन्वयमा विद्युतीय राहदानी जारी गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले आज आयोजित एक कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण

आजबाट घट्यो विद्युत महशुल : अब बिजुली बाल्दा युनिटको कति लाग्छ शुल्क?

विद्युत नियमन आयोगले बिद्युत महसुल घटाएको छ । आजदेखि लागु हुनेगरि २० युनिटसम्म विद्युत खपत गर्दा ३० रुपैयाँ मात्र महशुल लाग्ने भएको छ । यसबाट करिब २२ लाख ग्राहकले लाभान्वित हुने

फेरि बढ्न थाल्यो कोरोना संक्रमण

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । मङ्गलबार ३७७ सङ्क्रमित भएकामा आज ४१२ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा ९एमाले०का ४१ सांसदमध्ये सदनमा उपस्थित बहुमत

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com