नेपाल

नेपालमा ७ हजार ५३५ जना सक्रिय संक्रमित,थप ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २७९ जना निको भएका छन् । आज ६ जनाको मृत्यु  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जनगणनाको फाराममा ८० प्रश्न, विवरण सङ्कलन राष्ट्रपतिको परिवारबाट सुरु

मुलुक सङ्घीय संरचनामा गएपछिको पहिलो राष्ट्रिय तथ्याङ्क सङ्कलर्न बाह्रौँ राष्ट्रिय जनगणना २०७८० आज राष्ट्रप्रमुख विद्यादेवी भण्डारीका परिवारको विवरण सङ्कलन गरी सुरुआत गरिएको छ । आधारभूत तथ्याङ्क सङ्कलनको प्रमुख माध्यम मानिने

नयाँ कुष्ठरोगी पहिचान हुँदै,समयमै शङ्का गरौँ

सुभानु आचार्य/  भक्तपुर, सूर्यविनायक नगरपालिका–७ का ६० वर्षीय रामबहादुर श्रेष्ठको एउटा हातले काम गर्दैन । दक्षिणकाली नगरपालिका– १, खोकना आरोग्य आश्रममा बस्दै आउनुभएका अछामकी ४० वर्षीया वसन्ती टमाटाका दुवै हात

सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच झडप, ५ जना घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायीहरू र प्रहरीबीच झडप भएको छ । कानुन व्यवसायीहरूलाई प्रहरीले रोक्ने प्रयास गर्दा भएको झडपमा ५ जना कानुन

स्वीट्जरल्याण्डले नेपाललाई दियो १ लाख ४४ हजार डोज आष्ट्राजेनेका भ्याक्सिन

स्वीट्जरल्याण्डले नेपाललाई १ लाख ४४ हजार डोज आष्ट्राजेनेका भ्याक्सिन हस्तान्तरण गरेको छ । काठमाडौंमा रहेको स्वीस दूतावासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भ्याक्सिन हस्तान्तरण गरेको हो । स्वीट्जरल्याण्डले कोभ्याक्स सुविधा अन्तरगत

धर्मिक पर्यटन प्रवद्र्धनका निम्ति शिव परिपथ अपरिहार्य’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताउनुभएको छ । भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको

वैदेशिक रोजगारीमा जाने १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजारभन्दा कम, ७५ हजार कमाउने चार प्रतिशत मात्र

नेपालबाट वैदेशिक रोजगारीमा जाने लगभग १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजारभन्दा कम हुने गरेको छ । धेरै कमाउने आशामा परिवार र आफन्त छोडेर विदेश जाने १८ प्रतिशत युवाको कमाइ

यसरी मनाइयो छठ पर्व (तस्बिरहरु)

छठ पर्वका अवसरमा ब्रतालुहरुले बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।  ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । बिहीबार बिहान

१२ वर्षमाथिका दीर्घरोगीलाई कात्तिक २८ गतेदेखि फाइजर खोप दिइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com