नेपाल

काठमाडौंमा आष्ट्राजेनेकाको दोस्रो डोज वितरण गरिदै, कहाँ कहाँ उपलब्ध छ ?

काठमाडौंका ८ वटा स्थानीय तहमा कोभिड–१९ विरुद्धको आष्ट्राजेनेका खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । काठमाडौंमा कार्थिक ९ गतेदेखि दोश्रो डोज लगाउन सुरु गरिएकोमा तीनदिनसम्म अर्थात् कार्तिक ११ सम्म

शाहका घोडामा कल्कीको आगमनदेखि विकृतिको तेजसम्म

नेपाली चित्रकारितामा हरिप्रसाद शर्मा इतिहास, शङ्करराजसिंह सुवाल संस्कृति, हीरालाल डङ्गोल–हेम पौडेल–जीवनाथ पोखरेल चराले चिनिनुभयो । लैनसिंह बाङ्देल खासगरी कुचीमा नीलो रङ चलाउनुहुन्थ्यो । रमेश खनाल अरुपण, गौतमरत्न तुलाधर पानी र

प्रहरीको हत्या घटनामा संलग्न ९ जनालाई जन्म कैदको फैसला

धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले

बाह्रबर्षे मकर मेला लाग्न ८० दिन बाँकी रहँदै व्यवस्थापनको तयारी, यस्तो छ किंवदन्ती

काभ्रेपलाञ्चोक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न अब ८० दिन बाँकी छ । आउँदो माघ महिनाभर चल्ने सो मेला व्यवस्थापनका लागि नगरपालिकाले तयारी थालेको

तिहारकोलागि माला उन्दै वनमाला

तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । भक्तपुर  वनमालाका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ । बारीभरि लगाएको मखमली फूल

कोरोनाबाट थप ११ जनाको मृत्यु, ६६६ नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

कोरोना प्रभावितलाई एक अर्ब बराबरको कर्जा प्रवाह

सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा ?  एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार ‘व्यावसायिक

ब्राण्ड बन्दै पाल्पाली ढाका

पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता बारे उच्चस्तरीय छानबिन समितिले थाल्यो काम

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता छानबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिले काम थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको संयोजकत्वमा गठित उक्त समितिले धरानमा नै पुगेर स्थलगत अध्ययनका

अन्नपूर्ण आधार शिविरको यात्रा अवधि छोटियो

म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हँुदै हुमखोला जोड्ने सडक निर्माण भएपछि तीन दिनको यात्रा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com