नेपाल

अपडेट : बाढी पहिरोमा परी १११ जनाको मृत्यु ,३७ वेपत्ता

केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालकया अनुसार ३७ जना अझै वेपत्ता छन् । बाढीपहिरोमा परी प्रदेश

आज ७०८ जनामा कोरोना पुष्टि,सङ्क्रमण दर १८.५ प्रतिशत

नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण

कुशवाहामाथि दुव्र्यवहार गरेको आरोपमा १७ जनाविरूद्ध मुद्दा दर्ता

खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ६२ जनमत पार्टीका कार्यकर्ता मध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ । बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको

कोभिडपछिको शिक्षा : छात्रा बढी प्रभावित

कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित हुँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को पछिल्लो तथ्याङ्कानुसार

बाढीले जनजीवन अस्तव्यस्त : ‘विपन्न बस्तीमा गाँसकै समस्या’

दुर्गा देवकोटा/  कात्तिक १ गतेदेखि आएको अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीले कैलालीको पूर्वी भेगमा ठूलो क्षति पु-याएको छ । कैलालीको पूर्वी भेग टीकापुर नगरपालिका

विश्व स्वास्थ्य संगठन :’कोरोनाबाट एक लाख असी हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुन सक्छ’

कोरोना महामारीबाट स्वास्थ्यकर्मीहरू नराम्ररी प्रभावित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट ८० हजारदेखि १ लाख ८० हजारको बीचमा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको हुन सक्छ। सन्

दुबईमा अलपत्र परेका सात नेपाली युवाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्सा घर भएका सात जना युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति नेपाल आइपुग्यो

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको

बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो, मृतकको संख्या अझै बढ्न सक्ने

छिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक,

सुदूरपश्चिम पुगेपछि प्रधानमन्त्रीको घोषणा ‘राहतको पहल चाँडै हुन्छ’

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुग्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र पहिरापीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताउनुभएको छ । आइतबारदेखि लगातार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com