गत असार १ मा आएको मस्र्याङ्दी नदीको बाढीले मनाङको तालगाउँ बगरमा परिणत भएको थियो । अहिले विस्तारै नदीको बहाब घटेसँगै तालवासी त्यही बगर पन्छाएर बाँकी रहेका घरमा बस्न बाध्य भएका
नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिनुभयो । उहाँका
तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढाउने मुख्य कारक रहेको चिकित्सकले बताएका छन् । सामाजिक, आर्थिक, वातावरणीय प्रभाव र कुलतका कारण पनि मनोरोग हुने उनीहरुको भनाइ छ । समयमै उपचार गरेमा
प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका मन्त्री हमालले आज बिहान पदबाट राजीनामा दिएका हुन् ।
दसैँ सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ । चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न
विगत २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण देखिएको
देशभित्र र र देशबाहिर नेपाली गीतसंगीतको प्रयोग ब्यापारिक क्षेत्रमा प्रयोग हुँदै आएको छ । तर नेपाली गीतसंगीतले त्यसको उचित रोयल्टी भने पाउन सकेको छैन । अब यसलाई व्यवस्थीत गर्ने दिशामा
नेपालमा १८ वर्षमाथिका ३२ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोपको पूर्ण डोज लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज २१ सम्मको तथ्यांकअनुसार १८ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७ सय
कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक
अपडेट–नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्। राष्ट्रपति भण्डारीले संविधानको
KHASOKHAS