नेपाल

काठमाडौँ महानगरपालिकामा आजदेखि १८ बर्षमाथिकालाई खोप, ३२ वडाका खोप केन्द्र र ५ अस्पतालबाट

काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका

पूर्ण खोप पाउने दरमा नेपालले भारतलाई समेत उछिन्याे

दक्षिणपूर्वी एशियाली मुलुकहरुमा पूर्ण खोप पाउने दरमा नेपालले भारतलाई समेत उछिनेको छ। विश्वस्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार प्रति १ सय जनामा पूर्ण खोप पाउने दरमा भारतभन्दा नेपाल अगाडि देखिएको हो। दक्षिणपूर्वी

चाडपर्वमा स्वदेश फर्कने बेला परिवार छोडेर मजदूरीका लागि भारत पलायन हुने क्रम जारी

महेन्द्रनगर,  दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो दिन आज पनि

व्यवसायीले गरे मासुको मूल्य निर्धारण, कस्तो मासुको कति?

मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्। चाडपर्वको मौका छोपी आफूखुसी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन्। जसअनुसार आन्द्राभुँडीसहितको मासु प्रतिकिलो

मातृ मृत्युदर बारे नेपालमा पहिलो पटक अध्ययन हुँदै,अध्ययनका लागि ८४७ जना सर्वेक्षक परिचालन

नेपालमा पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो । मन्त्रालयले मातृ

चाडपर्वमा भारतबाट भित्रिने नेपाली बढ्दा सङ्क्रमणको थप जोखिमबारे विज्ञहरु चिन्तित

कोरोना भाइरस सङ्क्रमणको समस्या रहेको भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा कोरोना भाइरस सङ्क्रमणको थप जोखिमबारे विज्ञहरु चिन्तित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले चाडपर्व नजिकिएसँगै

एमसीसी सम्झौता पारित गर्न उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सको आग्रह

निजी क्षेत्रका व्यवसायी सङ्गठनले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी लागू गर्न माग गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गदै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको चाड बडादसैँ सुरु, आज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा

वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि, उपत्यकामा कति बढ्यो?

काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो।

कालापानी क्षेत्रमा जनगणना ‘असम्भव’, घर-परिवारको सूचीकरण पनि हुन सकेन

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित देशभर १२ औं राष्ट्रिय जनगणना सुरु भइसकेको छ। भदौ ३० देखि असोज १८ सम्म जनगणनाको प्रारम्भिक चरण पनि सकिइसकेको छ। तर नेपाली भूमि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com