नेपाल

सकृय राजनीति छाडेर च्याउखेतीमा लागेकी दिलकुमारीलाई अन्तर्राष्ट्रिय पुरस्कार

कन्ये च्याउको व्यावसायिक खेती गर्दै आउनुभएकी पाल्पाकी दिलकुमारी रोकामगर वुमन वल्र्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) जेनेभा,स्वीटजरल्यान्डबाट पुरस्कृत हुनु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पाल्पा बुटवल सडक खण्डमा कन्ये च्याउको

चितवन राष्ट्रिय निकुञ्जः मध्यवर्ती क्षेत्र प्रभावकारी तर बन्यजन्तुको आक्रमणमा २१९ को मृत्यु, ७२३ घाइते

पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज संरक्षणमा मध्यवर्ती क्षेत्र प्रभावकारी बनेको छ । तर निकुञ्जभित्र घाँसे मैदानलगायतका व्यवस्थापनमा ध्यान दिन नसक्दा वन्यजन्तु बाहिर आएर मानवीय क्षति हुने क्रम रोकिएको छैन । 

प्रदेश–२ : ‘नो मास्क, नो सर्भिस’

कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै  सप्तरी राजविराजमा माक्स प्रयोग सुनिश्चितता शुभारम्भ गरिएको छ । प्रदेश–२ सरकारका समाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयोगमा राजविराजस्थित गजेन्द्र चौकमा आजदेखि

महामारीका कारण समस्यामा परेका रिभरगाइडलाई १० दिने रोजगारी

जल पर्यटनमा आश्रित मजदुरलाई रोजगारी प्रदान गरिइएको छ । कोभिड–१९ महामारीका कारण सो व्यवसायमा आवद्ध मजदुर समस्यामा परेका जनाउँदै नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ

मापदण्ड विपरित सञ्चालनमा रहेका ६ वटा मेडिकल कारबाहीमा

चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनाहुनबाट जोगियो श्री एयरलाइन्सको जहाज

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटनाहुनबाट जोगिएको छ । आज बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको सो एयरलाइन्सको जहाज ‘डोमेष्ट्रिक पार्किङ्’बाट रनवेतर्फ निकाल्ने क्रममा जहाज चिप्लिएको हो

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा

भूकम्पपछिको पुनःनिर्माणका बाँकी कामलाई समयमै सम्पन्न गर्न समन्वय हुनुपर्ने,उत्कृष्ट कार्य गरेकालाई प्राथमिकता

भूकम्पपछिको पुनःनिर्माणका बाँकी कामलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र पुनःनिर्माणसम्बन्धी काम

विज्ञ भन्छन् : पूर्वाधार निर्माणमा चरम राजनीति, ६० प्रतिशतभन्दा बढी निर्माणको काम योजना बाहिरबाटै

आधाभन्दा धेरै पूर्वाधार परियोजनाहरू नियमित योजनाभन्दा बाहिरबाटै बजेटमा पर्ने गरेको पूर्वाधार विज्ञहरुले टिप्पणी गरेका छन् । पूर्वाधार निर्माणमा चरम राजनीति मिसिँदा योजनाभन्दा बाहिरका आयोजना छनोट भइरहेको उनीहरुको भनाइ छ ।

नेपालमा कोरोना सङ्क्रमण दर १८ प्रतिशत,आठ जिल्ला उच्च जोखिममा

पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८७४ जनामा आज कोरोना परीक्षण गरिएको थियो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com