विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पोखरा आएका विभिन्न ११ देशका राजदूतसहितका कूटनीतिज्ञ अघिल्लो सोमबार झन्डै चार घण्टा हाइकिङमा सहभागी बने । कास्की नौडाँडास्थित हिमालय देउरालीबाट हिमाली दृश्य
नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो । विशेषगरी
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको
नेपाल दूसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइवर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुल्ला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुल्ला हुने
दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ । यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । मानिसमा कोभिड महामारीको त्रास अझै
साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्सालको तेस्रो महाकाव्य ‘अग्नि’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आयोजित कार्यक्रममा आहुति, डा रामप्रसाद ज्ञवाली र डा. गीता त्रिपाठीसँगै डा. लम्सालकी ६
नारायण ढुङ्गाना/ दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको ककनी सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो ।आज १६ वर्ष हुँदा पनि त्यहाँ फोहोर फ्याँक्ने काम जारी छ
विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँमा रहेको हनुमानढोका दरबार क्षेत्रको दश अवतार मन्दिर पुनःनिर्माण सुरु भएको,छ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । आर्थिक वर्ष २०७३/७४ देखि प्रारम्भ भएको मन्दिर पुनःनिर्माणको म्याद
मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरमा भत्किन थालेका छन् । कतिपय घर बर्सातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइ सकेका छन् भने कतिपय भत्किने अवस्थामा
KHASOKHAS