नेपाल

राष्ट्रसंघ महासभामा परराष्ट्रमन्त्री: नेपालको विश्वदर्शन ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’

नेपालले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद् बैठकको निर्णय

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गत महिना राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ लाई

नेपालभित्रै भालुको पित्तको तस्करी र बेचबिखन: केमा प्रयोग हुन्छ भालुको पित्त?

भालुको पित्तसहित पक्राउ परेका बेँसीशहर नगरपालिका वडा नं १० का २७ वर्षीय दिनेश गुरुङलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । गए राति उनी बेँसीशहर नगरपालिकाको वडा नं ८ स्थित भिमसेनस्थानबाट

नेपालमा १ करोड २६ लाखले लगाए कोरोनाबिरुद्धको खोप: कूल जनसंख्याको २० प्रतिशतलाई पूर्णमात्रा

सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: ३ वर्षमा सक्ने लक्ष्य तर ७ बर्षमा सकिनेमा पनि अन्यौल, म्याद थपिदै

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको छैन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ १ गते शिलान्यास गर्नुभएको

नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताअनुसार इजरायल जाने १६ सयको नाम सार्वजनिक

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको

प्रकोपपछिको जीवन: जोखिम बीच बगरबाट घर खोतलेर बस्दै मेलम्चीवासी, भन्छन्-‘अन्त जाउँ ठाउँ छैन’

गएको असारमा भारी वर्षापछि मेलम्ची खोला गेग्य्रान बोकेर उर्लंदा तहसनहस भएको मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दाले पुरिएका गेगर खोतलेर आफ्ना बास खोजेका छन् । पुरिए पनि कतिपय सग्लै रहेका ती

छिटो आँखा अस्पताल नगए शापुले दृष्टिविहीन बनाउन सक्ने: सेतो पुतलीबाट जोगिन सुझाव

मानिसको आँखामा लाग्ने रोग शापुले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो । बढी मात्रामा

‘स्वास्थ्य मन्त्रालयको भनाइ नमानेर महामारीका बीच विद्यालय खोल्दा थप जोखिम’: विज्ञहरु

विगत १० वर्षदेखि डल्लुमा बस्दै आउनुभएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले गाउँमा छन् । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निणर्यसँगै काठमाडौँमै

देशभर झण्डै ८ हजार पत्रपत्रिका र ३ हजार अनलाइन, टेलिभिजनपछि अनलाइनको लोकप्रियता

मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको प्रेस काउन्सिल नेपालले जनाएको छ । प्रेस काउन्सिलको ४६औँ वार्षिक प्रतिवेदनमा २०७७/७८ सम्मको दर्ता अभिलेखअनुसार देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com