नेपाल

१२ देशबाहेक विश्वका सबै देशका खोप लगाएका नागरिकलाई नेपालमा अन अराइभल भिसा

विश्वका विभिन्न १२ देशबाहेक विश्वका सबै देशका कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुलाई नेपालमा अन अराइभल भिसा दिन सुरु गरिएको नेपाल सरकारको अध्यागमन विभागले जनाएको छ । कोरोना महामारीका कारण नेपालमा अन अराइभल

यसपटकको दशैं गतबर्षको भन्दा सहज तर जोखिम कायमै, साइत १० बजे

गतबर्षको दशैंको तुलनामा यसबर्षको दशैं केही फरक हुने भएको छ । गतबर्ष महामारीका बीचमा दशैं मनाइएको थियो भने खोप पनि आइसकेको थिएन । तर यो बर्ष खोप अभियानका बीच दशैं

‘फाइजर खोप ल्याउने प्रकृया अन्तिम चरणमा, दशैं अगाडि नै १८ बर्षमुनिकालाई दिन सुरु गरिने’

दशैं अगाडि नै नेपाल सरकारले १८ बर्षभन्दा मुनीका किशोर किशोरीहरुले लगाउन मिल्ने कोरोनाबिरुद्धको खोप ल्याउने तयारी गरिरहेको सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् । दशैं अगाडि एकलाख डोज

अब खोप लगाएर नेपाल आएकालाई गन्तव्यतिर, नलगाएकालाई परीक्षणतिर, पोजेटिभ आए आइसोलेसनतिर

अब खोप लगाएर आउने एनआरएन वा विदेशबाट आउने नेपालीहरुलाई गन्तव्यतिर जान दिइनेछ भने नलगाई आउनेहरुलाई परीक्षणतिर पठाइनेछ । परीक्षणमा कोरोना पोजेटिभ देखिए तोकिएको अस्पताल वा आइसोलेसनमा पठाइने छ । खोप

चाडवाडको सुरक्षा: ‘खतरा महसुस हुने वित्तिकै प्रहरीमा खबर गर्नुहोस्’

नेपालीहरुको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ । चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथा दुर्घटना बढ्ने हुँदा गाउँघर तथा छिमेकमा हुने शङ्कास्पद व्यक्तिबारे सूचना

परराष्ट्रमन्त्रीको प्रतिबद्धता: ‘एमसीसी र बीआरआईको अध्ययन गर्ने, राष्ट्र हितविरुद्ध सम्झौता नगर्ने’

अपडेट: आश्विन ६, २०७८ बुधबार, बेलुका १० बजे (नेपाल समय) आजै परराष्ट्रमन्त्रीमा नियुक्त भएर आजै सपथ लिएका डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिनआजै साँझ अमेरिका प्रस्थान गरेका

मनाङ, मुस्ताङ र पूर्वी रुकुममा १८ बर्षमाथिका ‘प्राय सबै’लाई लगाइयो खोपको पूर्णमात्रा

नेपालका तीन जिल्लामा कोरोना भाइरसविरुद्धको खोप पूर्णमात्रामा लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसङ्ख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिए

अमेरिकाका लागि नेपाली राजदूत खतिवडासहित १० राजदूतलाई फिर्ता बोलाइने

सरकारले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी सहित विगतको केपी शर्मा ओली सरकारले नियुक्त गरेका १० राजदूतलाई

सन्दर्भ ८६ औं जन्मजयन्ती: ‘व्यङ्ग्य शिल्पी भैरव अर्यालको योगदानको राज्यले कदर गरेन’

आज भैरव अर्यालको ८६ औं जन्मजयन्ती । उनको साहित्यिक योगदान बारे विशेष चर्चा गरिएको छ । जयभुँडी, काउकुती, इतिश्री, दश अवतार, गलबन्दी, उपवन लगायतका लोकप्रिय कृतिका रचनाकार नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट

एमालेमा ७० वर्षे उमेर हद प्रस्ताव: कस्लाई फाइदा कस्लाई बेफाइदा ?

नेकपा एमालेको विधानमा ७० वर्षे उमेर हद कायम राख्ने प्रस्ताव गरिएको छ । यो प्रस्ताव पारित भएमा एमालेको नेतृत्वमा व्यापक परिवर्तन हुनेछ भने नयाँ पुस्तालाई नेतृत्वमा पुग्नको लागि ढोका खुल्ने

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com