नेपाल

आजदेखि देशभर कोरोनाविरुद्ध भेरोसेल खोपको पहिलो डोज, दोश्रो डोज कार्तिक ४ बाट

आजदेखि नेपालका  विभिन्न जिल्लामा ११ दिनसम्म कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको पहिलो डोज लगाउन सुरु गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार आजदेखि ११ दिनसम्म अर्थात् असोज १४ गतेसम्म पहिलोडोज लगाइनेछ

संविधान दिवस: देशभर कार्यक्रम, संसद विघटन बदर गर्ने न्यायाधीशहरु विभूषित

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा

अमेरिकी विदेशमन्त्रीबाट नेपाली जनतालाई संविधान दिवसको अवशरमा बधाई र शुभकामना

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले संविधान दिवसको अवशरमा नेपाली जनतालाई बधाई र शुभकामना दिएका दिएका छन् । अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट सेप्टेम्बर १९ मा संविधान दिवस मनाइरहँदा नेपाल र

काठमाडौंमा भेरोसेलको दोस्रो डोज असोज ४ देखि, भेरोसेलबारे जान्नैपर्ने कुराहरु

काठमाडौं जिल्लामा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ । निर्देशनालय अनुसार

नेपालमा कोरोनाः अझै २५ हजारभन्दा बढी सक्रिय संक्रमित

नेपालमा कोरोना संक्रमितको दैनिक संख्या घटे पनि देशभर अझै २५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा अझै २५ हजार ४ सय ९७ सक्रिय

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल, क–कसले पाउने?

चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज खोप काठमाडौं आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडीमार्फत् उक्त परिमाणको भेरोसेल खोप शुक्रबार दिउँसो काठमाडौं आइपुगेको हो। खोप लिन बिहीबार राति वाइडबडी विमान बेइजिङ उडेको थियो।

विश्वकर्मा पूजासँगैको बहस: ‘एउटा विश्वकर्माको पूजा र अर्को विश्वकर्मालाई तिरस्कार नगरौं’

आज विश्वकर्मा पूजा । आश्विन सङ्क्रान्तिका दिन कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा पूजा आराधना गरी यो दिवस मनाउने

निक्षेप र कर्जाको ब्याजदर बृद्धि, निक्षेपकर्तालाई नाफा ऋणीलाई भार: कुन बैंकको ब्याजदर कति?

नेपालका वाणिज्य बैंकहरुले आजदेखि लागू हुने गरी निक्षेप र कर्जा दुवैको ब्याजदर बढाएका छन् । ‘बजेट होलिडे’ चलिरहदा बजारमा पैसा कम भएको भन्दै बैंकहरूले सार्वजनिक सूचना नै जारी गर्दै निक्षेप

अफगानिस्तानमा रहेका १५ सय मध्ये ९०६ नेपाली स्वेदश फिर्ता, ३४ लाई यसै साता ल्याउन पहल

अफगानिस्तानमा रहेका झण्डै १५ सय नेपालीहरूमध्ये ९०६ जना नेपाल आइसकेका छन् भने काबुलमा रोकिएका ३४ नेपालीलाई यसै साता फर्काउन पहल भइरहेको सरकारी भनाई छ । अफगानिस्तानमा अलपत्र परेका ३४ नेपाली

चीनबाट दश दिनभित्र ४४ लाख डोज भेरोसेल आइपुग्ने, भेरोसेल खोपबारे जान्नुपर्ने कुराहरु

नेपाल  सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप १० दिनभित्र ल्याउने भएको छ ।  ४४ लाख डोज खोपको भुक्तानी भइसकेको र एक हप्तादेखि १० दिनभित्र आइपुग्ने जनाइएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com