नेपाल

अक्टोबर १ देखि भारतबाट नेपालमा हरेकपल्ट दुई लाख भारतीय रुपैयाँसम्म पठाउन पाइने

अक्टोबर १ देखि लागु हुनेगरी भारतबाट नेपालमा हरेकपल्ट दुई लाख भारतीय रुपैयाँसम्म पठाउन पाइने भएको छ । रिजर्भ बैङ्क अफ इन्डियाले विद्युतीय माध्यममार्फत् पैसा पठाउँदा एकपटकमा दुई लाख भारतीय रुपैयाँसम्म

वामदेव गौतमले दिए एमाले उपाध्यक्ष पदसहित सबै जिम्मेवारीबाट राजीनामा

वामदेव गौतमले  नेकपा एमालेको उपाध्यक्ष पद लगायत सबै जिम्मेबारीबाट राजिनामा दिएका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले राजिनामा

एमसीसीका ‘विवादित’ विषयमा स्पष्ट गर्न आग्रह गर्दै नेपाल सरकारले लेख्यो अमेरिकालाई पत्र

नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौताका विवादित विषयबारे स्पष्ट गर्न आग्रह गर्दै अमेरिकी सरकारलाई पत्र लेखेको छ । सम्झौतामा उल्लेख केही अस्पष्ट बुँदाहरुलाई थप स्पष्ट गर्न आग्रह अर्थ

नेपाली सेनामा ४ हजार सैन्य पदमा आवेदन खुला, १७९६ लाई समावेशी कोटा

नेपाली सेनाले खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट ४ हजार सैन्य पदमा पदपूर्तिका लागि आवेदन खुला गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले एक सूचना जारी गर्दै नेपाली सेना

काठमाडौंमा आगामी सातादेखि विद्यालय खुलाउने तयारी

काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालय खुलाउने तयारी गरेको छ।महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले आउँदो साताको सोमबार वा मंगलबारदेखि विद्यालय खुलाउने गरी तयारी अगाडि बढाइएको जानकारी दिए। ‘हिजो जिल्ला प्रशासन

नेपालमा १ करोड डोज कोभिडविरुद्धको खोप वितरण

नेपालमा कोभिड- १९ विरुद्धको १ करोड डोज खोप वितरण भइसकेको छ ।  मंगलबारसम्म  कोभिड विरुद्धको  पहिलो र दोस्रो मात्रा गरी कोभिडविरुद्धको १ करोड डोज खोप वितरण गरिएको हो । नेपालमा

५ महिनादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हट्यो, गर्न पाउने र नपाउनेबारे ७ बुँदा

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको छ। काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकपछि सूचना जारी गरिएको हो। बुधबार काठमाडौंका प्रमुख

५१ दिन वितिसक्दा पनि देउवा मन्त्रिपरिषद् विस्तारमा उदासिन, ओलीसँग सहकार्यको चाहना !

सरकार गठन भएको ५१ दिन वितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न कुनै हतारो छैन । मन्त्रिपरिषद् विस्तारमा देउवाले आफ्नै पार्टीभित्रका गुटहरुको सन्तुलन मिलाउन नसक्ने हुनाले जतिसक्दो लम्व्याइरहने सोचमा

महाकवि देवकोटाको घरको भग्नावशेष नहटाउन सर्वोच्चको अन्तरिम आदेश

संग्राहालय बनाउने भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले भत्काउन सुरू गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको भग्नावशेष नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रतिष्ठानले मैतिदेवीमा रहेको महाकविको घर भत्काउन सुरू गरेपछि

अवतरणका लागि गलत स्थानतिर पुगेपछि चीनबाट काठमाडौं आउँदै गरेको जहाज ‘ओभरसुट’

चीनको छेन्दुबाट काठमाडौं आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ‘ओभरसुट’ गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनुपरेको जनाइएको छ । मौसम

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com