नेपालमा २४ घण्टामा १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७०४ जनाको पीसीआर परीक्षणमा १ हजार ५४८ र २
नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) आधिकारिक रुपमा दर्ता हुने मिति नजिकिँदै जाँदा एमाले नेताहरुले एकताका लागि अन्तिम पहल गरेका छन्। निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत
जापानबाट थप ५ लाख ५९ हजार डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल आइपुगेको छ। यो खोप जापान सरकारले कोभ्याक्स सुविधामार्फत् अनुदानमा उपलब्ध गराएको हो। योसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६
नेकपा (माओवादी केन्द्र) ले ६ प्रदेशको इन्चार्ज तोकेको छ। आइतबार बसेको पार्टी स्थायी समिति बैठकले प्रदेश इन्चार्ज तोक्नुका साथै जिल्ला समन्वय समिति संयोजक तथा विभागीय प्रमुखहरू तोकेको प्रवक्ता नारायकाजी श्रेष्ठले
अफगानिस्तानबाट उद्धार भएका नेपालीहरू स्वदेश फर्कने क्रम जारी छ। हालसम्म ५०४ नेपाली काठमाडाैं आइसकेकाे र अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई ल्याउन समन्वय र सहजीकरण भइरहेको परराष्ट्र
नेपालमा ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या २२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित २२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित पुगेका हुन्। ती जिल्लामा
आज जनै र डोरो धारण गरेर जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् भने
जापानले कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएकाे १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको छ। यसअघि साउन २३ र २४ मा गरी ९
नेपालमा शनिबार दैनिक संक्रमितभन्दा निको हुनेको संख्या बढी देखिएको छ। २४ घण्टामा देशभर २ हजार ३ सय ८२ जना निको भएर घर फर्किएका छन्। शनिबार संक्रमण पुष्टि हुनेको संख्या भने
सरकारले कोरोनाको पहिलो लहरमा चीनबाट १८७ नेपाली नागरिकलाई उद्धारका लागि १३ करोड खर्च गरेकाे छ। मन्त्रिपरिषद्को २०७६ माघ २७ गतेको निर्णयअनुसार सरकारले ती नेपालीलाई उद्धार गरेकाे थियो। महालेखा परीक्षकको प्रतिवेदन
KHASOKHAS