नेपाल

नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत ९ गते

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सनाखतका लागि भदौ ९ गते बोलाएको छ। प्रस्तावित दुवै दलका संघीय सांसद र

अफगानिस्तानबाट फर्किए थप १६५ नेपाली

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक स्वदेश फर्कने क्रम जारी छ। शुक्रबार जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्किएका छन्। हालसम्म ४६१ नेपाली काठमाडौँ आइपुगेका तथा थप

नेपालमा थप ३०४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ५३० जनाको पीसीआर परीक्षणमा २

कूटनीतिक नियोग र कर्मचारीको घरभाडाका लागि एक वर्षमा ८१ करोडभन्दा बढी खर्च

विदेशस्थित कूटनीतिक नियोग कार्यालय र कर्मचारी आवासका लागि घरभाडावापत् नेपाल सरकारले यो वर्ष ८१ करोडभन्दा बढी खर्च गरेको छ। महालेखा परीक्षकको प्रतिवेदन २०७८ का अनुसार घरभाडावापत् ८१ करोड १० लाख

चीनबाट आइपुग्यो भेरोसेलको ८ लाख डोज खोप, शुक्रबारदेखि ४० वर्षमाथिकालाई पनि लगाइने

चीनबाट कोभिडविरुद्धको भेरोसेल खोपको आठ लाख डोज काठमाडौं आइपुगेको छ। नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत् बुधबार राति खोप आइपुगेको हो। १६ लाख डोज खरिद गरिएकोमध्ये आठ लाख डोज पहिलो

नेपालमा कोरोनाः ३०७५ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ९४६ जनाको पीसीआर परीक्षणमा २

शाक्य बनिन् नेपालकै पहिलो महिला मुख्यमन्त्री

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छन्। उनी बुधबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन्। उनले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएकी छन्। उनलाई

माधव नेपालले सार्वजनिक अपिल गर्दै भने–एमाले पुनर्गठनका लागि वैधानिक रुपमा विद्रोहको बाटो अपनायौं (अपिलसहित)

नेकपा एमालेबाट अलग भएका नेता माधवकुमार नेपालले नेकपा एमालेको पुनर्गठन एवं रुपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्धेश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको बताएका छन्। नेकपा एमाले

नेपालमा कोरोनाः सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

नेपालका कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३८ पुगेको हो। सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ३६

एकै दिन फुटे दुई पार्टी, ठाकुर नेतृत्वमा जसपा (लोकतान्त्रिक) र नेपाल नेतृत्वमा एमाले (समाजवादी) गठन

नेपालमा एकै दिन २ पार्टी फुटेका छन्। माधवकुमार नेपाल नेतृत्वमा नेकपा एमाले (समाजवादी) गठन भएको हो भने महन्थ ठाकुर नेतृत्वमा जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नेपाल गठन भएको हो। दुवै दलका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com