अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली मंगलबार राति अर्को चार्टर विमानबाट काठमाडौँ आइपुग्दैछन्। मित्र राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा मंगलबार ११८ नेपाली काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पदचाप पछ्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाल दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उनको चर्को आलोचना भएको छ। विपक्षी नेकपा एमाले, राप्रपालगायत आफ्नै दल नेपाली कांग्रेसभित्र पनि उनले आलोचना र
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार नजिक पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८ सय ७१ पुगेको हो। तीमध्ये ३६ हजार ५
अफगानिस्तानबाट चार्टड विमानमा एक सय १८ जना नेपाली काठमाडौं आइपुगेका छन्। उनीहरू कुवेत हुँदै मंगलबार बिहान जजिरा एयरलाइन्समार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा
अफगानिस्तानमा रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार साँझसम्म सम्पर्कका आएका ती नेपालीले आफूहरुलाई उद्धारका लागि आग्रह गरेका हुन्। सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९३ जनाको पीसीआर
सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले युद्धग्रस्त अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार सरकारलाई निर्देशन दिएको छ। आइतवार बसेको बैठकपछि समितिले त्यहाँ रहेका नेपालीहरुको तत्काल उद्धारको काम थाल्न निर्देशन दिएको हो। ‘त्यहाँ रहेका
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर र एन्टिजेन विधिबाट १२ हजार १०६ जनामा परीक्षण गरिँदा
बैंकिङ तथा कीर्ते लिखत बनाई झण्डै तीन करोड रुपैयाँ कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याइएको छ। काभ्रेको भुम्लु गाउँपालिका–१ का ४३ वर्षीय
KHASOKHAS