अमेरिकी पेशागत पत्रकारहरूको संगठन सोसाइटी अफ् प्रोफेसनल जर्नालिस्ट्स (एसपीजे)ले कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई रिहा गरेर छिट्टै र निष्पक्ष छानबिन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । अमेरिकामा पत्रकारको सबैभन्दा बृहत
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष
प्रेस स्वतन्त्रता सुनिश्चित गर्न नेपाल सरकार र जनताले सार्थ संवाद गर्ने अमेरिकाको आशा व्यक्त गरेको छ । अमेरिकी दूतावास काठमाडौंले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेको छ कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले सामाजिक सञ्जालमार्फत नेपालस्थित अमेरिकी दूतावासले भिसा अस्वीकृत गरेको जानकारी दिएका हुन् । अमेरिका र वेस्ट इन्डिजमा
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखिने भएको छ । उहाँलाई हिरासतमै राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएपछि ३ दिन हिरासतमै बस्नुपर्ने भएको हो ।
बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गर्नुभएको छ । हिमालमा जलवायु परिवर्तनले गरेको
गृह मन्त्रालयले तातो हावाको लहर लू बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ । मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा
कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नुभएको छ । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उहाँ आज बिहान ७ बजेर ४९
जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा बुधबारदेखि ‘अन्तर्राष्ट्रिय संवाद’ हुँदैछ । बिहिबार सम्पन्न हुने ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’मा २५ देशका विशेषज्ञ
कोशी र लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य परियोजना सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस
KHASOKHAS