नेपाल

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै घिसिङलाई नियुक्त गरेको हो।

बढ्दै कोरोनाः २४ घण्टामा संक्रमण पुष्टि हुनेको संख्या ५ हजार नजिक, ३५ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेको संख्या ५ हजार नजिक पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार देशभरका विभिन्न प्रयोगशालामा १९ हजार

उपत्यकाको निषेधाज्ञा भदौ ८ सम्म थप, निजी तथा सार्वजनिक सवारीसाधन बेलुकी ८ बजेपछि चल्न नपाउने (आदेशसहित)

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ५ गतेसम्म लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा भदौ ८ सम्म थप गर्ने निर्णय गरेको हो। निषेध आदेशअनुसार स्थानीय

यसरी हुँदैछ एमालेको संगठनात्मक ढाँचा परिर्वतन (विधानको पूर्णपाठसहित)

एमालेको संगठनात्मक ढाँचा परिवर्तन हुने भएको छ। सोमबारको केन्द्रीय कमिटीबाट पारित विधान संशोधन प्रस्तावका अनुसार एमालेको केन्द्रीय कमिटी अब २२५ सदस्यीय हुनेछ। पदाधिकारीको संख्यामा पनि हेरफेर गरिएको छ। अब एक

नेपालमा कोरोनाः ३६५१ संक्रमित थपिए, २२ जनाको मृत्यु

नेपालमा ३ हजार ६ सय ५१ कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा १६ हजार ५ सय ९४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। यसअनुसार काठमाडौंमा ६२४, ललितपुरमा

कस्ता व्यक्तिले लगाउन मिल्दैन कोभिशिल्ड र आस्ट्राजेनेका खोप? (सरकारको गाइडलाइनसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड र आस्ट्राजेनेका खोप प्रयोगसम्बन्धी गाइडलाइन्स जारी गरेको छ। ‘खोप प्रयोग तथा सञ्चालनसम्बन्धी अन्तरिम मार्गदर्शन’ अनुसार कुनै पनि कारणले हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो

कोभिशिल्डको पहिलो डोज लगाएको ५ महिना पुग्यो, दोश्रो डोज आष्ट्राजेनेकाले काम गर्छ ?

कोभिशिल्ड र आष्ट्राजेनेका खोप बेलायतको अक्सफोर्ड आष्ट्राजेनेकाले विकाश गरेको एउटै खोप हो, नाममात्रै फरक हो । त्यसैले दुबै खोप एउटै हुन् । यो खोपको पहिलो डोज इम्युन रेस्पोन्स ५ महिनासम्म

५ महिना अगाडि पहिलो डोज कोभिशिल्ड लगाएकालाई आज र भोलि दोश्रो डोज आष्ट्राजेनेका

५ महिना अगाडि पहिलो डोज कोभिशिल्ड लगाएकालाई काठमाडौंमा आजदेखि आष्ट्राजेनेका खोप दिन सुरु गरिएको छ । पहिलो कोभिशिल्ड लगाएका र दोश्रो डोज लगाउन छुटेकाहरुलाई यो खोप दिन सुरु गरिएको हो

प्रधानन्यायाधीशको राय–अध्यादेशबाट गरिएका नियुक्ति संविधानसम्मत

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् गरिएका नियुक्ति कानूनसम्मत भएको लिखित राय दिएका छन्। महान्यायाधिवक्ता कार्यालयमार्फत् सर्वोच्च अदालतमा पेश गरिएको प्रधानन्यायाधीश राणाको लिखित जवाफमा संवैधानिक परिषद्ले संविधानले

संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनिक, यी हुन् ११ वटा प्राथमिकताका क्षेत्र (पूर्णपाठसहित)

विभिन्न ११ वटा प्राथमिकता निर्धारण गर्दै संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। जसमा कोभिड

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com