नेपाल

नेपालमा कोरोना संक्रमणबाट एकै दिन ५५ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट एकै दिन ५५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा मृत्यु भएको हो। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या

जापानबाट आइपुग्यो एस्ट्राजेनेकाको थप तीन लाख डोज खोप

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख डोज खोप आइतबार आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा

के छ गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा?

सरकार सञ्चालनमा सघाउन गठन भएको गठबन्धन कार्यदलले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनतामा निहित सार्वभौमसत्ता रक्षाका खातिर एकताबद्ध भएर अघि बढ्न सुझाएको छ। नेपाली

कक्षा १२ को परीक्षा स्थगित, यी वेबसाइटबाट हेर्न सकिन्छ एसइईको रिजल्ट

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। यसअघि स्वास्थ्य मन्त्रालयले बोर्डलाई परीक्षा स्थगनको

कोरोना महामारीः २४ घण्टामा थपिए ३२१८ संक्रमित, १९ जनाको मृत्यु

नेपालमा २४ घण्टामा ३ हजार २ सय १८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ७ जनाको एन्टिजेन र ८ हजार ८ सय ६६

सबै परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण फैलँदै गएको परिस्थितिमा

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, कहाँ कति मृत्यु?

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २५ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो।

५ महिनापछि लगाउन पाउने भए ज्येष्ठ नागरिकले दोस्रो डोज

ज्येष्ठ नागरिकले ५ महिनापछि कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन पाउने भएका छन्। गत फागुनको अन्तिम साता पहिलो डोजका रुपमा कोभिशिल्ड लगाएका उनीहरुले दोस्रो डोज पाउन सकेका थिएनन्। स्वास्थ्य तथा जनसंख्या

भुटानबाट आइपुग्यो २ लाख ३० हजार डोज एस्ट्राजेनेकाको खोप

भुटान सरकारले दिएको २ लाख ३० हजार एष्ट्राजेनेकाको खोप काठमाडौं आइपुगेको छ। भुटानको ड्रुक एयरलाइन्सले शुक्रबार बिहान खोप नेपाल ल्याएको हो। भुटानले विभिन्न मुलुकबाट ल्याएको खोप आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी

लुम्बिनीमा अर्को ट्वीस्टः सांसद खत्रीले भनिन्–मुख्यमन्त्री निवासमा ५ दिनसम्म बन्धक बनाइयो, मुख्यमन्त्रीकाे यस्ताे जवाफ

लुम्बिनी प्रदेशकी सांसद विमला खत्रीले आफूलाई बन्धक बनाइएको भन्दै अभिव्यक्ति दिएपछि यो प्रकरणमा अर्को ट्वीस्ट आएको छ। केही दिनअघि आफू एमालेमै रहेको बताएकी सांसद खत्रीले बुधबार माओवादीमै रहेको प्रतिक्रिया दिएकी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com