नेपाल

कोरोना महामारीः २४ घण्टामा थपिए ३९३८ संक्रमित, ३७ को मृत्यु

नेपालमा २४ घण्टामा ३ हजार ९ सय ३८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ६ हजार ५ सय ३८ जनाको एन्टिजेन र ११ हजार ८ सय

देशभर मास्क अभियान साउन २३ देखि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ। ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका

स्वास्थ्य मन्त्रालयको प्रक्षेपणः मंसिरसम्म २ लाख कोरोना संक्रमित थपिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी मंसिरसम्म करिब २ लाख कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ। प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिको बिहीबारको बैठकमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख

भूमि आयोग विघटनमा राजनीतिक प्रतिशोध र पूर्वाग्रह: एमाले

भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयप्रति एमालेले आपत्ति जनाएको छ। विघटन राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा गरिएको आरोप एमालेको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै

भेरोसेलको दोस्रो डोज शुक्रबारदेखि

सरकारले कोरोनाविरुद्धको खोपको दोस्रो डोज अभियान शुक्रबार साउन २२ गतेदेखि सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो

बढ्दै कोरोनाः ४१०४ संक्रमित थपिए, काठमाडौं उपत्यकामा १२७९ मा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा देशभर ४१०४ जनामा संक्रमण पुष्टि भएको छ। ११३५४ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा २९७५ जनामा र ४९४४ जनामा एन्टिजेन

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक परिवर्तनकाे तयारी, पुनः कुलमान घिसिङलाई ल्याइँदैछ ?

सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्दैशक परिवर्तन गर्ने भएकाे छ। केपी ओली नेतृत्वको सरकारद्वारा नियुक्त गरिएका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा गर्न लगाई पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी सरकारकाे

३३८३ जनामा संक्रमण पुष्टि, २४ को मृत्यु, यी हुन् बढी संक्रमण देखिएका ८ जिल्ला

२४ घण्टामा नेपालमा ३ हजार ३ सय ८३ कोरोना संक्रमित थपिएका छन्। १० हजार ६ सय ३८ जनाको पिसिआर र ६ हजार ८० जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण

उपत्यकाको निषेधाज्ञा ७ दिन थप, यी क्षेत्रमा निषेध कायमै (पूर्णविवरण)

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा ७ दिन थपिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा साउन २१ देखि २७ गतेसम्म थप गर्ने निर्याय गरेको हो। निषेधाज्ञामा शैक्षिक

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मंगलबार प्रदेशसभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। यसअघि सोमबार उनीहरुले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com