नेपाल

एमालेले गर्‍यो ९ केन्द्रीय विभागमा मनोनयन, माधव पक्षका लागि ठाउँ खाली

महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेले पार्टीका विभिन्न नौ केन्द्रीय विभागमा सदस्य मनोनयन गरेको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले ती विभागहरूमा सदस्य मनोनयन गरेको हो। विभागहरुमा अधिकतम २५

सर्वोच्चका दुई आदेशः कर्णालीमा ४ एमाले सांसद पदमुक्त, चार पूर्वमाओवादी नेताकाे सांसद पद पनि ब्युँतेन

सर्वोच्च अदालतको सोमबारको दुई आदेशले एमालेमा प्रदेश सांसद तथा पूर्वमाओवादी चार नेताकाे संघीय सांसद पद गुमेको छ। कर्णालीमा ‘फ्लोर क्रस’ गरेर माओवादीको सरकार जोगाउने चार सांसदलाई एमालेले गरेको कारबाही सोमबार

कोरोना महामारीः ३१२५ संक्रमित थपिए, २३ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १३ पिसिआर र ३ हजार १ सय ९८ जनाको

माघभित्र ५ करोड खोप ल्याउने स्वास्थ्य राज्यमन्त्रीको कार्ययोजना (पूर्ण विवरणसहित)

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गरेका छन्। सोमबार स्वास्थ्यमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले खोप खरिद तथा वितरण आफ्नो प्राथमिकता रहेको बताए। उनले आगामी माघभित्र ५ करोड

एमाले स्थायी कमिटीः पालिकास्तरको अधिवेशन आगामी असोज ९ भित्र

एमालेले पालिकास्तरको कमिटी अधिवेशन आगामी असोज ९ गतेभित्र गर्ने निर्णय गरेको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटिको बैठकले आइतबार पार्टी संगठनसम्बन्धी काम निरन्तरता दिँदै पालिका कमिटीको अधिवेशन

सरकारले भुटानबाट कोरोनाबिरुद्धको खोप सापट ल्याउँदै

सरकारले भुटानबाट कोरोना खोप ल्याउन पहल थालेको छ। परराष्ट्र मन्त्रालयमार्फत् खोप ल्याउने तयारी सरकारले अघि बढाएको हो। भुटानले विभिन्न मुलुकबाट ल्याएको खोप आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी रहेको खोप नेपाल ल्याउन

२४ घण्टामा २०२० संक्रमणमुक्त, २५६८ संक्रमित थपिए

नेपालमा २४ घण्टामा २ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्याका अनुसार नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ। नेपालमा

माओवादी स्थायी कमिटीः साउन ३० भित्र सबै वडा समिति गठन गर्न निर्देशन

नेकपा (माओवादी केन्द्र) ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडा समिति गठन गरी त्यसको विवरण केन्द्रमा पठाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्देशन

लक्षित समूहबाहेकका व्यक्ति आएपछि वीर र टेकु अस्पतालमा खोप कार्यक्रम स्थगित

लक्षित समूहभन्दा बाहिरका व्यक्तिले खोप लगाएको भन्दै काठमाडौंका केही अस्पतालमा पहिलो मात्राको खोप कार्यक्रम स्थगित गरिएको छ। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल (टेकु) र वीर अस्पतालमा लक्षित समूहभन्दा बाहेकका

एसएसबीले तुईन काटिदिँदा नेपाली बेपत्ताः घटनाको चौतर्फी विरोध, के भन्छन् जिल्ला प्रशासन र गृहमन्त्रालय?

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिँदा दार्चुलाको ब्यास नगरपालिका २ का जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाको चौतर्फी विरोध भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त घटनामा संलग्नलाई

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com