नेपाल

नेपालमा ३१०६ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

नेपालमा २४ घण्टामा ३ हजार १०६ कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएका १३ हजार ५१९ वटा नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। काठमाडौं

सरकारले बालबालिकाका लागि १८० भेन्टिलेटरसहितको २५० आइसीयु बेड थप्दै

कोरोना संक्रमणको तेस्रो लहरको तयारीस्वरुप सरकारले बालबालिकाका लागि १८० भेन्टिलेटरसहितको २५० आइसीयु बेड थप्ने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले विस्तार गर्ने भौतिक पूर्वाधारका

एक सातादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी, आंशिक प्राध्यापकले यसकारण लगाए ताला

त्रिभुवन विश्वविद्यालयमा एक सातादेखी तालाबन्दी भएको छ । लामो समयदेखी आन्दोलनरत आंशिक प्राध्यापकहरुले बिभिन्न माग राख्दै गरेको आन्दोलनका कारण त्रिवीमा एक सातादेखी तालाबन्दी भएको हो । एकसातादेखी तालाबन्दी हुँदा पनि

चीनबाट आयो अन्तिम खेप ‘भेरोसेल’, अहिलेसम्म नेपालमा ९७ लाख ८२ हजार डोज खोप

चीनबाट नेपाल सरकारले खरिद गरेको अन्तिम खेप ‘भेरोसेल’ खोप शुक्रबार  काठमाडौं आइपुगेको छ । पाँचौ पटक नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज बेइजिङबाट खोप ल्याएसँगै चीनबाट ४० लाख डोज

बढ्दो कोरोनाः नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार नाघ्यो

नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार नाघेको छ। केही दिनयता कोरोना संक्रमितको संख्या बढ्ने क्रममा सक्रिय संक्रमितको संख्या पनि उच्च देखिएको हो। वैशाख दोस्रो सातादेखि संक्रमण बढ्दै गएर नेपालमा सक्रिय

आज साउन १५ : खीर खाने दिन, यस्तो छ खीरको महत्व

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

बालबालिकाका लागि खोप र क्वारेन्टिनको व्यवस्था गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था गर्न र बालबालिकामैत्री क्वारेन्टिन निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले कोरोनाको तेस्रो लहरको जोखिम रहेकाले

कांग्रेसमा क्रियाशील सदस्यताको विवाद टुंगो लगाउने जिम्मा केन्द्रीय नेताहरुलाई

नेपाली कांग्रेसले केही जिल्ला तथा क्षेत्रमा देखा परेका क्रियाशील सदस्यताको विवादलाई टुंगो लगाउने जिम्मा केन्द्रीय नेताहरुलाई दिएको छ। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धमा

नेपालमा कोरोनाः ३३६५ संक्रमित थपिए, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ५५५ जनाको पीसीआर र ४

देशका विभिन्न स्थानमा ‘भारी वर्षा’ को सम्भावना: तीन दिनको पूर्वानुमान

मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार आज गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com