काठमाडौं उपत्यकामा बिहीबारदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप दिइने भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार ५० वर्षमाथिका र खोप दिन छुटेकालाई खोप लगाइनेछ। ५० वर्षभन्दा माथिका नागरिकका लागि
कोरोना परीक्षणका आधारमा नेपालमा संक्रमण दर बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १५ हजार ८०८ नमुना परीक्षण गरिएकामा ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको छ। यो
गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। यसअघि राष्ट्रपति
भारत भ्रमणकै क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग फोनवार्ता गरेका छन् । विदेशमन्त्री ब्लींकेन र प्रधानमन्त्री देउवाले हालसालै अमेरिकाबाट नेपाललाई सहयोगस्वरुप प्राप्त १५ लाख कोभिड १९ भ्याक्सिन
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेसन पुष्टि भएको छ। परीक्षण गराएका ४७ नमूनामध्ये तीन जनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन (म्युटेसन) देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै
सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरु परिवर्तनको सिफारिस गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। मन्त्रिपरिषद्को
नेपालमा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालका विभिन्न प्रयोगशालामा १२ हजार ६ सय ५५ जनाको पिसिआर र ४ हजार ८ सय ६३ जनाको
सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ। प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज
काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुनः तीव्र रुपमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ९९९ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ६७७ जना छन्। यसैगरी
अपडेटः निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेको छ। जनता समाजवादी पार्टी (जसपा) मा उपेन्द्र यादव पक्षको बहुमत देखिएको छ। सोमबार निर्वाचन आयोगले जसपाका कार्यकारिणी सदस्यको सनाखत लिएकोमा
KHASOKHAS