प्रतिनिधिसभाअन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार कार्यसूचीअनुसार नै बैठक चलिरहेको थियो। सदस्यहरुले सहज रुपमै आफ्ना धारणा राखिरहेका थिए। त्यहीक्रममा समितिका केही सदस्यले केपी ओली नेतृत्वको सरकारमा सहभागी पूर्वमन्त्रीहरु समितिमा बस्न नपाउने
उपत्यकामा जारी निषेधाज्ञा साउन २० सम्म थप गरिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही क्षेत्रमा निषेध कायमै राख्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेका हु्न्। जारी निषेधाज्ञाअनुसार
नेपालमा गत २४ घण्टामा २२३७ कोरोना संक्रमित थपिएका छन्। १० हजार ५६९ जनामा पिसिआर परीक्षण गर्दा १५३९ र ३ हजार २६५ जनामा एन्टिजेन परीक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ। वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेसियामा ज्यान
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत साउन १२ गते हुने भनिएको वडा अधिवेशन स्थगित भएको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यतालिकाअनुसार साउन १२ गते वडा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा शनिबारदेखि पाटन अस्पताल,
नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ को पिसिआर परीक्षणमा
मलेसियाबाट आज एकैदिन २४ जना नेपालीहरुको शव र तीन जनाको अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज विमानमार्फत नेपाल ल्याइएको हो । ती शवहरु
निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमणको ग्राफ पनि उकालो लागको छ। पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा संक्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसंख्या तथ्यांकले देखाउँछ। सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै संक्रमणको दर
नेपालमा कोरोना संक्रमितको दैनिक संख्या ३ हजार नजिक पुग्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १७
KHASOKHAS