नेकपा एमालेका अध्यक्ष केपी अोलीले बाटो बिराएकाहरु पार्टीमा फर्किए ‘आममाफी’ दिने जनाएका छन्। बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले पार्टीलाई बलियो बनाउने संकल्पका साथ आए विगतका क्रियाकलापलाई क्षमा दिनसक्ने बताएका
जापानले उपलब्ध गराउने १६ लाख डोज एस्ट्रोजेनेका खोप केहीदिनभित्रै नेपाल आइपुग्ने भएको छ। जापानी राजदूत किकुता युताकासँगको बिहीबारको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवाले खोप चाँडै नेपाल आइपुग्ने जनाएका हुन्। ‘जापानले दिन
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। २४ घण्टामा उपत्यकामा ७५१ संक्रमित थपिएका छन्। यो बुधबारको तुलनामा ५४ जनाले बढी हो। बुधबार उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको थियो। बिहीबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर
काठमाडौंमा बुधबारदेखि १८ वर्षमाथि उमेरसमूहका लागि पनि जोन्सन एन्ड जोन्सनको खोप दिइएको छ । उमेर समुह तोकेर लगाउँदा अत्यन्तै कममात्र खोप वितरण भएपछि अब १८ वर्ष माथिकालाई खोप दिन सुरु
नेकपा एमालेले संविधानको धारा ७६(५) संशोधन गर्न पहल गर्ने निर्णय गरेकाे छ। बुधबार बसेको केन्द्रीय कमिटी बैठकले संविधानको धारा ७६ (५) को सरकार बनाउँदा दलीय ह्विप नलाग्ने फैसला सर्वाेच्चले गरेकाले
काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ४९०, ललितपुरमा १
जनस्वास्थ्यविद्हरुले कोरोनाको तेस्रो लहरको तयारीका लागि सरकारलाई १८ बुँदे सुझाव दिएका छन्। १६ जना जनस्वास्थ्यविद्हरुले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपालमा कोभिड १९ महामारीको व्यवस्थापन र यसको तेस्रो लहरको तयारीका
कोभिड महामारीबाट प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगका लागि नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले ५ लाख रुपैयाँ बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ । पत्रकारहरुको सहयोगार्थ बेलायतमा जुटाइएको ३१ सय ९९
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्दै एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ। विवाद समस्या समाधान कार्यदलमा केपी ओलीपक्षीय संयोजक सुवास नेम्वाङले १० बुँदे
KHASOKHAS