नेपाल

किन दिए भीम रावलले सांसद पदबाट राजीनामा? (पूर्णपाठ)

एमाले नेता भीम रावलले अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा अलग हुनु श्रेयस्कर ठानेकाले आफूले सांसद पदबाट राजीनामा दिएको बताएका छन्। संसद भवन नयाँ बानेश्वरमा राजीनामा

देउवाले विश्वासको मत लिँदै, को को छन् पक्षमा?

सर्वोच्च अदालतको परमादेशअनुसार प्रधानमन्त्री नियुक्त भएको पाँचौ दिन आइतबार शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदैछन्। आइतबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा अधिवेशनमा उनले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मतको

सरकारले साउन १५ भित्र ३२ लाख डोज खोप ल्याउने

सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख डोज ‘भेरोसेल’ खोप ल्याउने भएको छ। चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडवडी जहाजबाट नियमित चार उडानमार्फत् ल्याउने मन्त्रालयका सहप्रवक्ता डा

नेपालमा थप १८७५ मा संक्रमण पुष्टि, २१ जनाको मृत्यु

नेपालमा थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ नमुना परीक्षण गरिएकोमध्ये उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा

प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी, २ मन्त्रीले लिए सपथ

प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी भएको छ। उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा माओवादीका एक मन्त्री र एक राज्यमन्त्री सहभागी भएका हुन्। माओवादीबाट सरकारमा सहभागी

कांग्रेस महाधिवेशनः ७५ जिल्लामा क्रियाशील सदस्यताको काम टुंगियो

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ। पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार साँझ बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक

नेपाली सेनाको सांगठनिक पुनः संरचना कार्यान्वयनमा

नेपाली सेनाको सांगठनिक पुनः संरचना २०७७–७८ कार्यान्वयनमा आएको छ। पुनः सरचना मन्त्रिपरिषद्को असार २४ को बैठकले स्वीकृत गरेको थियो। प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार आयोजित समारोहमा कमाण्ड

कोरोना संक्रमणबाट हुने मृत्यु बढ्दै, २४ घण्टामा ४३ को मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ। निषेधाज्ञा खुकुलो बनाइएयता संक्रमितको संख्या केही भएको देखिए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको हो। शुक्रबार देशभर ४३ कोरोना

आजदेखि नेपालमा अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर लागू, कसले कसरी दर्ता गर्ने ?

आजदेखि नेपाल दुरसंचार प्राविधिकरणले मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम लागू गरेको छ । पहिलो चरणमा व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा मोबाइल डिभाइज मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको नेपाल दुरसंचार प्राधिकरणले जनाएको

एमाले स्थायी कमिटीः १० बुँदे सहमति कार्यान्वयन गर्ने, प्रतिपक्षमा बस्ने

एमाले स्थायी कमिटीले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com