नेपाल

काभ्रेमा श्रीमान श्रीमतीको हत्या, घटनास्थलमा भेटियो पाँच किलोको हथौडा

काभ्रेपलान्चोकमा श्रीमान श्रीमतीको हत्या भएको छ । महाभारत गाउँपालिका–४ मा श्रीमान् श्रीमतीको हत्या भएको अबस्थामा शव भेटिएको प्रहरीले बताएको छ । महाभारत गाउँपालिका–४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उहाँकी

सन्दीपलाई टी-२० विश्वकप खेल्न अमेरिका पठाउने तयारीमा क्यान, भिसाको प्रक्रिया अघि बढाइयो

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलाउन पहल गरिरहेको जनाएको छ । लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन इन्टरनेशनल

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै पक्राउ गरेको हो । नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि

स्थानीय उत्पादन बेच्न ६ घण्टा पैदलयात्रा

पिठ्यूँको ढोको घरायसी समानले भरिभराउ छ । बाल्टिन र पानी भरिएका केही बोतल त्यसमै छन् । अत्यधिक गर्मीले असिनपसिन । ४९ वर्षीया कृष्णा जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–८ स्थित रौटेलामा यस्तै

कान्तिपुर पव्लिकेशनका अध्यक्ष सिरोेहिया बिरुद्ध पक्राउ पुर्जी जारी , पूर्वाग्रह राखेर कारवाही नगर्न कांग्रेसको चेतावनी

धनुषा जिल्ला अदालतले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । मंगलबार उहाँ विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले सिरोहियाका

प्रतिनिधि सभाबाट प्रधानमन्त्री दाहाललाई चौथौं पटक विश्वासको मत प्राप्त

नेपाली कांग्रेस लगायतका विपक्ष दलहरुको अवरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा उपस्थित १५८ जना सांसदहरु

दुईजनाको ज्यान लिएको नरभक्षी बाघको मृत्यु

मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । शनिबारदेखि बिरामी

प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुँदै , कांग्रेसको अबरोध कायम रहने संभावना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुनेभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने

नेपालमा स्थानीय वायुको प्रभाव, काठमाडौंमा बिहानैबाट हावाहुरीसहित वर्षा

काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो

तनहुँस्थित दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीका कारण

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com