सर्वोच्च अदालतको परमादेशबमोमिज प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सपथ लिएका छन्। शीतलनिवासमा मंगलबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीका रुपमा सिंहदरबारबाट गरेकाे अन्तिम सम्बोधनमा उनले कहिलेकाँही मागै
नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको दैनिक संख्या घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन्। देउवाको सपथ साँझ ६
(नोट: यो समाचार थप विवरणसहित अपडेट गरिएको छ । यस अगाढि स्वास्थ्य मन्त्रालयको भनाईलाई आधार मानेर मंगलबारदेखि जोन्सन एण्ड जोन्सन भ्याक्सिन वितरण सुरु भएको उल्लेख गरिएकोमा उक्त विवरण सच्याइएको छ
देशभर २ हजार ३७० नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार ७६८९ जनामा पिसिआर र ३८९५ जनामा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको छ। प्रतिनिधि सभाका १४६ सदस्यहरुले दायर गरेको रिटमाथि फैसला सुनाउँदै सर्वोच्चले सोमबार प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको हो। अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्स्थापना हुने फैसला सुनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासहित ५ जना न्यायाधीशको संवैधानिक इजलासले सोमबार प्रतिनिधि सभा पुन:स्थापना हुने फैसला सुनाएको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा
नेकपा एमालेको एकताका लागि १० बुँदे सहमति भएको छ। एमाले विवाद समाधान कार्यदलकाे आइतबारको १३ घण्टा लामो बैठकमा १० बुँदे सहमति गर्न नेताहरु सहमत भएका हुन्। कार्यदलकाे सिफारिस कार्यान्वयनका लागि
जनता समाजवादी पार्टी (जसपा) अवैधानिक रहेको भन्दै खारेज गर्न मागसहित सर्वोच्चमा रिट परेको छ। रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेश माग गरिएको
KHASOKHAS