नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतमा गरेकाे हस्ताक्षर फिर्ता लिन माधव नेपाल समूहका नेताहरुलाई साेमबारसम्मको समय दिएको छ। शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले हस्ताक्षर
नेपालमा २४ घन्टामा २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५९६ नमुना परीक्षण हुँदा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको
नेकपा एमालेले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल समूह सहभागी नहुने भएको छ। विहीबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा नजाने निर्णय गरेको
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संविधान जीवित राख्ने दायित्व प्रधानमन्त्री केपी ओलीको थिएन भनी इजलासमा प्रश्न गरेका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री केपी ओलीका तर्फबाट बहस गरेका अधिवक्ता परशुराम कोइरालालाई प्रधानन्यायाधीश राणाले
निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। दैनिक दुई हजारभन्दा तल झरेको संक्रमण संख्या निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थालेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार
नेपालमा कोरोना महामारीका कारण बन्द गरिएका आन्तरिक हवाई उडानहरू आजदेखि खुला गरिएको छ। आधामात्र यात्रु राख्न पाउनेगरी आन्तरिक उडान खोलिएको हो । जनस्वास्थ्यका मापदण्ड पालना गर्नुका साथै यात्रुहरूले कोभिड १९
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक यतिखेर संकटपूर्ण अवस्थामा पुगेको बताएका छन्। बुधबार एक सन्देश जारी गर्दै पूर्वराजाले यस्तो बताएका हुन्। उनले मुलुकमा अहिले राजनीतिक, राज्यप्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण,
कोरोना संक्रमणका कारण नेपालमा थप ४१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टा अवधिमा देशभर उक्त संख्यामा मानिसहरुको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको
२०७५ जेठ २ मा फर्कने तयारीस्वरुप एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको कमिटीको अन्तिम बैठकले आयोजक कमिटी भंग गर्दै उक्त कमिटीलाई स्वतः केन्द्रीय कमिटीमा
विस्तारिँदै गएको नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्दै,बाबुराम भट्टराई, पुष्पकमल दाहाल, माधव नेपाल र केपी शर्मा ओलीले एकताका हात मिलाउँदा लाग्यो–नेपाली राजनीतिमा नयाँ कोर्सकाे आरम्भ भएको छ। पार्टी एकतापछि हौसिएका
KHASOKHAS