कञ्चनपुरको स्याली नदीको बगरमा गरिएका खेतमा फलेको खर्बुजा देखाउँदै किसान । नदीको बगरमा खर्बुजा खेती गरि यहाँका किसानले पचास हजार देखि दुई लाख सम्म आम्दानी गर्ने गर्दछन् । तस्बिर :
बिहिबारको झरीमा पनि रोतो मत्स्येन्द्रनाथको रथ तानेर लगनखेल लगिएको छ । झरीको कुनै प्रवाह नगरी रथ पाटनको सुन्धाराबाट लगनखेल लगिएको हो । एक हजार ६ सय बर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा वैशाख
रातो मच्छिन्द्रनाथको जात्रा शुरु भएको छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट आइतबार अर्थात १७ गते बाट तान्न सुरु गरिने छ | हिजो राती रातो
नेपालमा पर्यटकको मुख्य आकर्षण भनेको नेपालको कला र सस्कृति हो तर आज तेही ईतिहास बोकेको कलाले आफ्नो सुन्दरतालाई दिनानुदिन गुमाउदै गैरहेको छ | मुख्य त पर्यटक को आगमन हुने बिभिन्न
ललितपुरमा १७ गते बाट सुरु हुने रातो मछिन्द्रनाथको जात्राको रथ तयारी अन्तिम चरणमा छ । १४ गते रथ तयार परेर उक्त रथमा रातो मछिन्द्रनाथको मुर्ती राखेर पूजा गरेपछि औपचारिक रुपमा
बालाजुको २२ धारामा बैशाख स्नान चलिरहेको छ । बाईसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण
भक्तपुरको जिब्रो छेड्ने जात्राका क्रममा विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाइ बाँस श्रेष्ठले यसबर्ष जिब्रो छेडेनन् । श्रेष्ठले आफूले जात्रालाई निरन्तरता दिन नसक्ने र घरको समस्याका कारण
मंगलबार विश्वसम्पदा दिवस मनाइएको छ । यो दिवस सन् १९८३ बाट मनाउन थालिएको हो । तर नेपालको सन्दर्भमा भने यो कुराको खासै ठुलो असर परेको देखिएन । नेपालको उपत्यकाभित्र विश्वसम्पदाको
नयाँ वर्ष २०७४ को अवसरमा वैशाखको पहिलो तीन दिनमा विश्व शान्तिको मुहान लुम्बिनीमा झन्डै तीन लाख पर्यटकले अवलोकन गरेका छन् । विश्व प्रसिद्ध लुम्बिनीको अवलोकन, भ्रमणका लागि स्वदेशी तथा विदेशी
दीपेन्द्र ढुंगाना/ मध्यपुर थिमी क्षेत्रमा ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीमा
KHASOKHAS