बडादशैंको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ । शीतल निवासमा दिउँसो २ बजेपछि राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिनु भएको हो । सर्वसाधारणको लाम लामो भएकाले टीका थाप्ने कार्यक्रम
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बुबा भोजप्रसाद भट्टराईसँग टिका र आशिर्वाद ग्रहण गरेर दशैं मनाएका छन् । भट्टराईका साथमा उनकी पत्नी हिसिला यमि
आज बडा दशैं । नेपाल र नेपालबाहिर रहेका हिन्दु नेपालीहरुले हर्षोल्लासपूर्वक मनाइरहेका छन् । कस्ले कसरी दशैं मनाइरहेका छन् ? यससम्बन्धि फोटो फिचर । यो पृष्ठ अपडेटको क्रममा छ
काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर महानवमीको दिन सर्वसाधारणका लागि खुला गरियो । प्रत्येक वर्ष दसैँको नवरथाको नवमीका दिन मात्र यो मन्दिर सर्वसाधारणका लागि खुला गरिएको हुँदा भक्तजनको घुइँचो लागेको थियो
महानवमीको दिनमा काठमाडौंको सिनामंगलमा हालिएको लिंगे पिङ । दशैंको पर्यायका रुपमा लिइने लिंगे पिङ बिस्तारै हराउँदै गएको छ । दशैंको आधुनिकीकरण हुने क्रमसँगै पिङ खेल्ने र चंगा उडाउने चलन
दशैंमा काठमाडौं बाहिर घर हुने अधिकांश काठमाडौं बाहिर दशैं मनाउन गएपछि काठमाडौं सुनसान भएको छ । काठमाडौंका सडकमा गाडीहरु निकै पातलो छन् भने दैनिक जाम हुने काठमाडौंका सडक लगभग
प्रतिमा सिलवाल दाम्पत्य जीवन सुखी भएन भने तपाईं के गर्नुहुन्छ ? तपाईंको जवाफ होला – श्रीमान श्रीमती सँगै बस्न नसक्ने भएपछि औपचारिक रुपमा सम्बन्ध विच्छेद गरिन्छ । तर, नेपालमै यस्ता
‘जिउने सहास गरे जीवन आनन्दायी छ’ ‘शरीरका एक–दुई अंग नभएर के भो ? अन्य अंग त छन् नि ? जीवन अभ्यास हो । सकारात्मक अभ्यास गर्ने सहास गरी जिइ हेर
शिक्षा हासिल गर्नलाई उमेरले छेक्दैन । ६९ बर्षका दुर्गा कामीलाई अहिले पनि हाइस्कुलको पढाई सकाउने धोको छ । उनी हाइस्कुलको पढाइ सकाउन हरेक दिन तीन घण्टा हिड्छन् । यी
हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । पशुपति दर्शनका लागि आइतबार बिहान ३ः३० बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको थियो । तीजका अवसरमा नौ लाख
KHASOKHAS