हाम्रो नेपाल, राम्रो नेपाल

यसरी अस्ताउँदो सूर्यलाई अर्घ दिएर गरियो छठको समापन (२६ तस्वीर)

आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठपर्व समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो

नारायणी किनारामा छठ (२० रोचक तस्वीर)

आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजाअर्चना गरेका छन् । नारायणी किनारामा पुगेका दीपेन्द्र ढुंगानाले खसोखासका लागि खिचेका रोचक तस्वीर ।    व्रतालुहरूले नदि किनारा, ताल

छठमा झिलिमिलि वीरगन्ज (फोटो फिचर )

वीरगन्जस्थित घडिअर्वा पोखरीमा छठ पर्वको अघिल्लो दिन झिलिमिलिबत्तीले सिंगारिएको रमाइलो दृश्य । यस क्षेत्रमा छठ पर्व भव्यरुपमा सबै समुदाएले मनाउने गरिन्छ । फोटो : रत्न श्रेष्ठ पर्सा जिल्लाको वीरगन्जमा रहेको

पोकली झरना महोत्सव हुने

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले ओखलढु्ङ्गाको पर्यटकीय क्षेत्र पोकली झरना परिसरमा ‘पोकली झरना महोत्सव’ हुने भएको छ ।पोकली झरनाको प्रवद्र्धन गरी आन्तरिक तथा विदेशी पर्यटक आकर्षण गर्ने

बत्तिको झिलिमिलीले धपक्कै काठमाडौं

बत्तिको झिलिमिलीले काठमाडौं धपक्कै बलेको छ । आज लक्ष्मीपूजा भएका कारण घरघरमा सबैले बत्ति बालेर झिलिमिली बनएका छन् । त्यो बाहेक भवन, मार्ट र मलहरुमा पनि उत्तिकै झिलिमिली छ ।

देउसी भैली खेल्दै राना थारु समुदायका महिला

कञ्चनपुरको झलारी बजारका स्थानीय राना थारु समुदायका महिला देउसी भैली खेलेर रकम संकलन गर्दै । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु

फेवातालको किनारामा भब्य नवदुर्गा आरती (फोटो फिचर)

पोखरा लेकसाइडमा फेवाताल किनारमै एकबर्षदेखि नवदुर्गा आरती गरिदै आएको छ । हरेक साँझ शंखध्वनिका साथ आरती सुरु हुन्छ । र, स्तोत्र पाठसहित सुगन्धित धुप बालिन्छ । भक्तजन झण्डै १ घण्टा आरतीमा मन्त्रमुग्ध

३४ बर्षदेखि फूलखेती गर्दै आएकी सानुमैया तामाङ (फोटो फिचर)

नेपालीहरुको महान चाड दीपावली सबैको घर आंगनमा आइपुगेकोे छ । देउसी र भैलोले सामाजिक सञ्जाल र रेडियो टेलिभिजनमा गुञ्जायमान सुरु गर्न थालिसके । ‘फुलै फुलको चाड’ भनेर चिनिने तिहारमा मखमलि

मुस्ताङमा लटरम्म स्याउ (फोटो फिचर)

मुस्ताङमा लटरम्म स्याउ पाकेको छ । धौलागिरी र निलगिरी हिमालको चिसो हावाको स्पर्स गरेर पाकेका जोमसोम क्षेत्रका स्याउ विशेष स्वादिलो मानिन्छ । असौज महिना लाग्नासाथ स्याउ टिप्न सुरु हुने भएपनि

मनाङमा चौरीका वथान

मनाङ जिल्लाको माथिल्लो गाउँ ङिस्याङ गाउँ पालिका भ्राकामा चराइ राखिएको चौरीका वथान । तस्वीर : रत्न श्रेष्ठ/ रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com