कृष्णजन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनहरुको भींड लाग्यो । त्यहाँ पुगेर खसोखासका लागि रविले खिचेका तस्वीर ।
– पूर्णप्रसाद मिश्र उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष
सुदूरपश्चिम प्रदेशको मौलिक सांस्कृतिक गौरा पर्वको चहलपहल यस क्षेत्रमा शुरु भएको छ । आज भदौ पञ्चमी तिथिका दिन यो पर्व मनाउने समुदायका श्रद्धालु महिलाले आआफ्नो घरमा धार्मिक अनुष्ठानका साथ पाँच
मध्यपुरथिमि नगरपालिकाको नगदेशमा शनिबार रातिदेखि महाकाली जागेकी छिन् । स्थानीय युवाको सक्रियतामा पुनः जीवन पाएको महाकाली नाच नगदेशमा प्रदर्शन शुरु भएको हो । रातिदेखि शुरु भएको यो नाच हरेक रात
शुक्रबार राजधानीमा गाईजात्रा पर्व मनाइयो । गाइजात्रामा बालबालिकाहरुलाई सिंगारेर जात्रामा ल्याउने चलन छ । खसोखासका लागि दिपेन्द्र ढुंगानाले गाइजात्रामा सिंगारिएका बालबालिकाका तस्वीर खिचेका छन् ।
नेवार समुदायले गाइजात्राको भोलिपल्ट मनाइने रोपाईंजात्रा काठमाडौंको बौद्धमा पनि मनाइएको छ । असारे भाका र पन्चेबाजाको तालमा गीत गाउदै नाच्दै, हलगोरु, बाउसे र रोपारीहरुको रुपमा मानिसहरु सडकमा देख्दा रोपाईको झल्को
जनै पूर्णिमाका अवशरमा पशुपतिक्षेत्रमा विहानैदेखि चहलपहल सुरु भयो । फोटोग्राफर दिपेन्द्र ढुंगाना उक्त क्षेत्रमा पुग्दा जे देखे, त्यो तस्वीरमा कैद गरेका छन् । कतै जनै लगाउँदै तर कतै रक्षाबन्धन गर्दै
करीब साढे दुई सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएको मानिन्छ । भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत
–श्याम रिमाल जीवनको उत्तराद्र्धमा छोराछोरीहरुको प्रशस्त हेरविचार पाए पनि पत्नी लक्ष्मीमाया नहुँदा कालु कुमाले आफूलाई एकाङ्गी ठान्नुहुन्छ । आफूले आफैँलाई सान्त्वना दिनका लागि उहाँले आफैँलाई मूर्तीकरण गर्नुभयो र सतीदेवीको मूर्ति
नेपालमा हालै भेटिएको एउटा तालले विश्वकै उच्चस्थानको तालको रेकर्ड कायम गर्ने सम्भावना रहेको छ । नयाँ तालले विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको रेकर्ड तोड्ने देखिएको हो । तिलिचो ताल
KHASOKHAS