साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपालिस
पछिल्लो केही समययता काठमाडौंका चोक चोकमा झिलिमिलि बत्ति बालेरै बेचिरहेका हुन्छन् । बच्चाहरुको लागि निकै लोकप्रिय हुँदै गएको यो बत्तिले हेर्दा जो कोहीको पनि मन लोभ्याउँछ । खसोखासका लागि दिपेन्द्र
हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारत लगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ। नेपालमा हरेक वर्ष यसको आयोजना हुँदै आएको छ। यस वर्ष आयोजित रथयात्रा नेपालको २६
भूकम्पबाट ध्वस्त भएको धरहरा पुनर्निर्माणको काम भइरहेको छ । धरहरा पुननिर्माण भइरहेको स्थलमा पुगेर खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका केही तस्वीहरु ।
खासगरी असार महिना किसानहरुका लागि विशेष महिना हो । त्यसमा पनि असारको १५ लाई थप विशेष दिनका रुपमा मनाउने चलन छ । अहिले असारको १५ मनाउने चलन केही बिकृत बन्दै
सधै सफेद रहने काठमाडौंको वशन्तपुरमा रहेको गद्दी बैठक बिहिबार बेलुका भने निलाम्मे यो । निलो प्रकाश सहायताले गद्दी बैठक पूरो निलो बनाइएको थियो । विश्व शरणार्थी दिवस मनाउने शिलशिलामा गद्दी
– राजकुमार पराजुली “जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन”, स्थानीय बूढापाकाको भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य छ । त्रयोदशीदेखि
मगर समुदायले आइतबार उनीहरुको विशेष पर्व भूमे मनाएका छन्। राजधानीको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमकबीच भूमे पर्व मनाएका हुन्। यो पर्वको अवसरमा मगर समुदायले प्रकृतिको विशेष पूजा गर्ने गर्छन्। एक महिनासम्म मनाइने
वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौंथो दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो
– दिपेन्द्र ढुंगाना वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा बिहिबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। रथ जावलाखेल लगेको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाएपछि मात्र
KHASOKHAS